Harsamaya
हर समय
हर समय
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल
नेपालको भगवानहरु चोरेर लगे - सुनिता डंगोल उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षण रहेको बताइन् । 
सेयर बजारका लगानीकर्ताहरु आन्दोलित
सेयर बजारका लगानीकर्ताहरु आन्दोलित सोही क्रममा एक जना लगानीकर्ता दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताहरुको लागि भएपनि यसले लगानीकर्ताहरुको लागि केही काम गर्न नसकेको आरोप लगाए । 
आचार्यले प्रस्तुत गरे मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव  
आचार्यले प्रस्तुत गरे मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव   सहमहामन्त्री महेन्द्र यादवले पनि बैठकमा महामन्त्रीलाई काउन्टर दिन महाधिवेशन कार्यतालिका ल्याएको प्रति इंगित गर्दै उनले आफूले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेको पनि बताए । 
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ 
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ  ‘हाम्रोमा कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने नै छैन, प्राथमिकता के हो भन्ने हामीले निक्र्योल गर्न सकेका छैनौं,’ उनले भने । 
संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी 
संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक जारी  बैठकमा संघ र प्रदेशका सांसदले गरिरहेका काम कारबाहीबारे छलफल भईरहेको बताइएको छ । 
बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला
बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
आयोगको दलहरूलाई अनुरोधः मतदाता नामावली दर्ताको प्रचार गरिदिनूस्
आयोगको दलहरूलाई अनुरोधः मतदाता नामावली दर्ताको प्रचार गरिदिनूस् साथै आयोगले प्रचारप्रसार कार्यमा सहयोग गर्दिन राजनीतिक दल‚ सञ्चार माध्याम लगायत सम्बन्धीत निकायलाई अनुरोध गरेको छ । 
‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं प्रभावित 
‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं प्रभावित  धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।
जेनजी आन्दोलनका घटनामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ : मन्त्री सिन्हा [भिडियोसहित]
जेनजी आन्दोलनका घटनामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ : मन्त्री सिन्हा [भिडियोसहित] उनले भने, ‘सुरक्षा गर्नमा धेरै समस्याहरू छन् । जेनजी आन्दोलनमा धेरै हतियारहरू लुटिएका छन्, जेलबाट कैदीहरू भागेका छन् । जनताले अलिकति असुरक्षित महसुस गर्नु स्वाभाविक हो ।’
डा. शेखरले भने - मंसिरमा १५औँ महाधिवेशन गर्न नसकिए पुस मसान्तसम्म गरिसक्नुपर्छ
डा. शेखरले भने - मंसिरमा १५औँ महाधिवेशन गर्न नसकिए पुस मसान्तसम्म गरिसक्नुपर्छ उनले २०८२ पुस मसान्तसम्मको महाधिवेशन तालिका बनाँउदा निर्वाचन आयोगले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्ने बताए । 
सुन चाँदीको मूल्य बढ्यो
सुन चाँदीको मूल्य बढ्यो आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ । 
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । 
Weather Update