पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता
शुक्रबार, कात्तिक २१, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
केन्द्रबाट लाइसेन्स छपाइमा ‘ग्रीन सिग्नल’को पर्खाइ : बागमती सरकार दबाबमा
शुक्रबार, कात्तिक २१, २०८२
संघीय सरकारले समन्वय गरी छिटो अनुमति प्रदान गर्न सके हजारौँ सेवाग्राहीले समयमै लाइसेन्स पाउने र सरकारप्रतिको जनविश्वास अझ बलियो हुने देखिन्छ ।
चलचित्र ‘जारी २’आजबाट देशभर प्रदर्शनमा
शुक्रबार, कात्तिक २१, २०८२
कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेको प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
हङकङ सुपर सिक्सेस: अफगानिस्तानसँग नेपाल पराजित
शुक्रबार, कात्तिक २१, २०८२
त्यसपछि नेपालले ६ ओभरमा ९५ रन मात्र बनाउन सक्यो । नेपालले उक्त रन २ विकेटको क्षतिमा बनाएको थियो ।
त्रिवेणी सिन्थेटिकले तिर्यो विद्युत महसुल बक्यौताको पहिलो किस्ता
शुक्रबार, कात्तिक २१, २०८२
त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू
शुक्रबार, कात्तिक २१, २०८२
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हा पनि उपस्थित छन् ।
मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध
शुक्रबार, कात्तिक २१, २०८२
कान्तिलोकपथको सो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ। सो क्षेत्रमा वर्षा पछि सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन्।
आज तरकारी तथा फलफूलको मूल्य कति ?
शुक्रबार, कात्तिक २१, २०८२
पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक घाइते
शुक्रबार, कात्तिक २१, २०८२
मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका – ७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन्। उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
डब्लुटीएम–२०२५ : जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता
शुक्रबार, कात्तिक २१, २०८२
नेपालको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व, र आर्थिक समावेशितामार्फत दिगो पर्यटनको अभ्यास कसरी अघि बढाइरहेको छ भन्ने विषयमा पनि सिइओ जोशीले जानकारी गराएका थिए ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
शुक्रबार, कात्तिक २१, २०८२
आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।
कार्तिक २२ गतेबाट चन्द्रागिरी हिल्सको सेवा पुन: संचालनमा आउने
शुक्रबार, कात्तिक २१, २०८२
भदौ २४ गते प्रदर्शनकारीहरुको समुहले कम्पनीको बटम स्टेशनमा तोडफोड तथा आगजनी गरि पूर्ण रुपमा क्षति पुर्याएकोले कम्पनीको सेवा बन्द थियो। त्यस पछि सेवा बन्द रहेकोमा कार्तिक २२ देखि सेवाहरु पुनः सुरु हुने भएको हो।
आजदेखि रास्वपाको विस्तारित बैठक सुरु
शुक्रबार, कात्तिक २१, २०८२
बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, अर्का उपसभापति डा स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि बाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

