Harsamaya
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार स

काठमाडौं - संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । बैठक आज दिनको १ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा बस्ने भएको हो ।

आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूचीमा उल्लेख छ । 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update