कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू
काठमाडौं - राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा शुरू भएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हा पनि उपस्थित छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२ ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

