Harsamaya
हर समय
हर समय
नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग
नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पुर्‍याउन नसक्दा ठूलो क्षति भइरहेको महासंघका महासचिव बानियाँले बताए ।
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियोसहित)
तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादीको माग (भिडियोसहित) बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए ।
राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन
राष्ट्रिय सभाका अध्यक्षद्वारा संसद भवनको अवलोकन आज  उनले भदौ २४ गतेको आगजनीबाट क्षति भएको संसद भवनको अवलोकन गरेका हुन् ।
पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग (भिडियोसहित)
पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग (भिडियोसहित) पूर्व प्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।
सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु
सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु सर्पको टोकाईबाट बाजुराका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका चौसाल निवासी सर्जन बुढा रहेका छन् । 
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार २७ अंकले घटेको छ । दशैं अघि लगानीकर्ताले नाफा बुक गर्दा नेप्से घटेको हो । यसअघि दुईदिन लगातार बढेको बजार आज २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको हो ।
‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित
‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् ।
सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी (भिडियोसहित)
सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण छ : महान्यायाधिवक्ता भण्डारी (भिडियोसहित) महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् ।
मन्त्री घिसिङ  र चिनियाँ  राजदूतबीच भेटवार्ता
मन्त्री घिसिङ  र चिनियाँ  राजदूतबीच भेटवार्ता ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र  प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता
मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ ।
Weather Update