Harsamaya
हर समय
हर समय
उकालो लाग्दै अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर
उकालो लाग्दै अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विनिमयदर राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा  र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १‍९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ...
आजको राशिफल: वृषको नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिंह रामाईलो यात्रा
आजको राशिफल: वृषको नयाँ व्यवसाय सुरु गर्ने अवसर, सिंह रामाईलो यात्रा नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ ।
असोज ८ : दिनभर के के भए ?
असोज ८ : दिनभर के के भए ? चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएका हुन् ।
प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने ‘जेनजी’आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्। गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन ।
तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने 
तुइन खोलाको पहिरो पन्छाउन दुई दिन लाग्ने  लामिछानेले पहिरोको तस्बिर हेर्दा माथिबाट अरू थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरू पूर्ण रूपमा झरि नसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको बताए ।
पूर्णबहादुर र गगनसँग शेखरको भेटवार्ता
पूर्णबहादुर र गगनसँग शेखरको भेटवार्ता सभापति शेरबहादुर देउवा जेनजी प्रदर्शनकारीको आक्रमणबाट घाइते भएर अस्पताल भर्ना भएपछि खड्काले पार्टीको गतिविधि अगाडि बढाएका छन् । यस्तै आज नै कोइराला र महामन्त्री गगन थापाबिच पनि भेटवार्ता भएको छ ।
मलद्वारमा लुकाइ ल्याइएको सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ 
मलद्वारमा लुकाइ ल्याइएको सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ  इन्डीगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौं आएका मदनीलाई आगमन भन्सार क्षेत्रमा जाँचका क्रममा शङ्का लागेपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गलमा भिडियो एक्स-रे गर्दा मलद्वारबाट तीन वटा डल्लामा रहेको उक्त परिमाण पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौंको रामशाहपथबाट हतियार लुट्ने  कैलालीमा पक्राउ
काठमाडौंको रामशाहपथबाट हतियार लुट्ने  कैलालीमा पक्राउ उनीहरूको साथबाट टाइप–५४ पेस्तोल १ थान, रिभल्वर १ थान र २८ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। उनीहरू सबैलाई काठमाडौं पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनताले चाहेको निकास र भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य आवश्यक : डिपी अर्याल (भिडियोसहित)
जनताले चाहेको निकास र भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य आवश्यक : डिपी अर्याल (भिडियोसहित) उनले भने, ‘हामी जति सक्दो छोटो समयमा जनताले चाहेको निकास, जनताले चाहेको सुशासन, जनताले नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि हामीले आन्तरिक गृहकार्य धेरै नै गर्नुपर्ने छ । त्यस कारण हामीले आन्तरिक गृहकार्यमा अलि बढी ध्यान दिनुपर्ने अवस्था छ ।’
राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजी समूहले गठन गर्यो वार्ता टोली
राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजी समूहले गठन गर्यो वार्ता टोली जेनजीहरूको आज बैठकले सुदन गुरुङ, पुरुषाेत्तम यादव, प्रवेश दाहाल, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउदसहितको टोलीले जेनजीका माग सुनुवाइ गर्ने विषयमा राष्ट्रपति र सरकारसँग छलफल गर्ने निर्णय गरेको छ ।
आन्दोलनपछिको आर्थिक पुनरुत्थानबारे चेम्बर र आईएमएफबीच छलफल
आन्दोलनपछिको आर्थिक पुनरुत्थानबारे चेम्बर र आईएमएफबीच छलफल आन्दोलनपछि अर्थतन्त्रमा परेको असर तथा निजी क्षेत्रको पुनरुत्थानको लागि क्षतिग्रस्त भौतिक संरचनामा भन्सार तथा अन्य कर छुटको सुविधा, बिमा दाबीबापत अग्रिम भुक्तानी  यथाशीघ्र फर्स्योट गर्न निर्देशन तथा प्रभावित उद्यमी व्यवसायीलाई सहुलियतपूर्ण कर्जा लगायत सरकारले प्रदान गर्न लागेको नीतिगत सहजीकरणले निजी क्षेत्रलाई उत्साही बनाएको अध्यक्ष अग्रवालले बताए ।
काठमाडौं महानगरमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान
काठमाडौं महानगरमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत  महानगरको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाएकोको जानकारी दीएका छन् ।
Weather Update