विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं - आज संघीय संसद अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १३५ औँ बैठक बस्दै छ । बैठक दिनको १ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।
बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२ ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

