Harsamaya
भूमिहीनमाथि अमानवीय व्यवहार भएको दुई संसदीय समितिको निष्कर्ष
भूमिहीनमाथि अमानवीय व्यवहार भएको दुई संसदीय समितिको निष्कर्ष हामी राजनीतिक प्रतिशोध साध्ने काम गर्दैनौँ, किनकि हामी परिपक्व छौँ। तर, अहिले गरिब जनतामाथि जुन व्यवहार गरिएको छ, त्यो कदापि स्वीकार्य छैन।’
१२ नवनिर्वाचित सभापतिहरुले लिए पद तथा गोपनीयताको शपथ
१२ नवनिर्वाचित सभापतिहरुले लिए पद तथा गोपनीयताको शपथ त्यस्तैगरि राज्यको निर्देशक सिद्धान्त र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की र शिक्षा समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित भएका छन् । 
पाँच संसदीय समितिका सभापतिहरू निर्वाचित 
पाँच संसदीय समितिका सभापतिहरू निर्वाचित  शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो । उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए । 
संसदीय समितिका सभापतिको निर्वाचन आज हुने
संसदीय समितिका सभापतिको निर्वाचन आज हुने सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।
आज दुई वटा समितिको बैठक बस्दै
आज दुई वटा समितिको बैठक बस्दै यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे बस्दै छ ।
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ। बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै 
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै  राष्ट्रिय सभा अन्तर्गत रहेको विषयगत समितिको बैठक आज बस्दै छ ।
राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै 
राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै  साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ । 
आज दुई वटा संसदीय समितिको बैठक बस्दै 
आज दुई वटा संसदीय समितिको बैठक बस्दै  बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै ठकमा जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिमा नेपाल सरकारले अवलम्बन गरेको सार्वजनिक खर्च व्यवस्थापन, खर्च कटौतीका आधार एवं मापदण्ड, राजस्व चुहावट नियन्त्रण, वित्तीय संघीयताको कार्यान्वयन र व्यावसायिक वातावरण बनाउन भएका पहलहरू सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठकमा समितिको वार्षिक प्रतिवेदन र समितिको आगामी कार्यबारे छलफल   गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची
पाँचवटा संसदीय समितिका बैठक बस्दै, यस्तो छ कार्यसूची आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
Weather Update