६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
बिहीबार, असार २६, २०८२
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
सोमबार, असार २३, २०८२
बिहान ८ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
बुधबार, असार १८, २०८२
आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४४औं बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्य प्रगति र चुनौती तथा आगामी कार्य योजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गरिने कार्यसूची रहेको छ ।
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
शनिबार, असार १४, २०८२
शनिबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
बिहीबार, असार १२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
आज अन्तर्राष्ट्रिय सम्बन्ध र उद्योग समितिको बैठक बस्दै
शुक्रबार, जेठ ३०, २०८२
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
बिहीबार, जेठ २९, २०८२
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, जेठ २७, २०८२
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११:०० बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
आज चार संसदीय समितिको बैठक बस्दै
आइतबार, जेठ २५, २०८२
आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।
चार वटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, जेठ २३, २०८२
बिहान साढे आठ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।
आज चार संसदीय समितिका बैठक बस्दै
सोमबार, जेठ १९, २०८२
र्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् । यी बैठकहरूमा विभिन्न महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ ।
चारवटा संसदीय समितिको बैठक बस्दै
शुक्रबार, जेठ १६, २०८२
यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गरिनेछ । सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन...
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
आइतबार, जेठ ११, २०८२
आज बिहान ११ बजे बस्ने समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
साताको लोकप्रिय

