Harsamaya
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं - आज संघीय संसद अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । दिउँसो ११ बजे बस्ने  बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर स्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update