Harsamaya
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै
संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने  तय भएको छ ।
संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा सांसदहरू आक्रोशित
संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा सांसदहरू आक्रोशित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद् हितराज पाण्डेले समितिको महत्वपूर्ण छलफलमा मन्त्रीलाई कतिखेरसम्म पर्खिराख्ने हो भन्नै सम्बन्धित व्यक्ति जिम्मेवार हुनुपर्ने बताए । 
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । बिहान  ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ ।  बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । 
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची पाल औषधी लिमेटड, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर स्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
६ वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा  हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहान ८ बजे बस्ने  संसदीय सुनुवाइ समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सुनुवाइका लागि सिफारिस व्यक्तिहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै 
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै  आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४४औं बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्य प्रगति र चुनौती तथा आगामी कार्य योजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गरिने कार्यसूची रहेको छ । 
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै शनिबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 
चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको  बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
आज  अन्तर्राष्ट्रिय सम्बन्ध र  उद्योग समितिको बैठक बस्दै
आज  अन्तर्राष्ट्रिय सम्बन्ध र  उद्योग समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ ।
Weather Update