Harsamaya
हर समय
हर समय
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड 
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड  गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
बाजुराका बालक धनगढीबाट बेपत्ता, खोजीका लागि आग्रह
बाजुराका बालक धनगढीबाट बेपत्ता, खोजीका लागि आग्रह उनी धनगढी स्थिति पन्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । उनको खोजी कार्य भइरहेको भए पनी कुनै अत्तोपत्तो छैन । हराएको दिन देखि खोजिरहेको भए पनि फेला नपरेको बेपत्ताका आफन्त महेश जैशीले बताए ।
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर उक्त आयोजना निर्माणका लागि दुई वटा निर्माण कम्पनीले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये सेट स्क्वायर कन्स्ट्रक्सन प्रालिले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ बोलकबोल गरेको थियो भने इन्फ्रास्ट्रक्चर एस एन्ड बी बिल्डर्स प्रालिले ७२ लाख २१ हजार ७३० रुपैयाँ बोलकबोल गरेको थियो ।
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । 
मधेशका मुख्यमन्त्री यादवको रिटमा आज पनि सुनुवाइ
मधेशका मुख्यमन्त्री यादवको रिटमा आज पनि सुनुवाइ मधेश प्रदेश सभाका ७४ सांसद संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 
एनपीएलमा आज चितवन राइनोज र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै
एनपीएलमा आज चितवन राइनोज र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किङ्ग्स प्रतिस्पर्धा गर्दै दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच बजे हुनेछ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारि खेलमा बिहीबार साबिक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा पराजित भएको छ । 
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 
यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । 
आजको राशिफल: मेषलाई आर्थिक लाभ, वृषको रोकिएको काम पुरा हुने
आजको राशिफल: मेषलाई आर्थिक लाभ, वृषको रोकिएको काम पुरा हुने घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ।
मंसिर ११ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर ११ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्‍यो
कांग्रेस केन्द्रीय समिति बैठक पुनः सर्‍यो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
Weather Update