Harsamaya
हर समय
हर समय
काठमाडौं गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य
काठमाडौं गोर्खाजले चितवन राइनोजलाई दियो १४३ रनको लक्ष्य चितवनका लागि सोहेल तनवीरले उत्कृष्ट प्रदर्शन गरे । उनले एकै ओभरमा दुईसहित चार विकेट लिए । चार ओभर बलिङ गरेका तनवीरले २५ रन मात्रै खर्चिए ।
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपिएलका खेलहरू लाइभ हेर्न पाइने 
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपिएलका खेलहरू लाइभ हेर्न पाइने  जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका वापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।
बिपी राजमार्गको पुनर्निर्माण सुरु 
बिपी राजमार्गको पुनर्निर्माण सुरु  विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।
इन्द्रावतीका चार अग्रज कांग्रेस नेतालाई प्रजातान्त्र सेनानी संघद्वारा सम्मान
इन्द्रावतीका चार अग्रज कांग्रेस नेतालाई प्रजातान्त्र सेनानी संघद्वारा सम्मान उनले नवलपुर क्षेत्रलाई कांग्रेसको केन्द्रविन्दु भन्दै संगठनमा नयाँ जागरण आवश्यक रहेको टिप्पणी गरे।
एनपिएल: सुदूरपश्चिम शीर्षस्थानमा, अंकविहीन जनकपुर 
एनपिएल: सुदूरपश्चिम शीर्षस्थानमा, अंकविहीन जनकपुर  कुशल मल्लले हाकेको चितवनले तीन खेलबाट चार अंक जोडेको छ । तेस्रो स्थानमा रहेको चितवन पनि ‘प्लेअफ’ मा पुग्ने सुरसारमा छ । 
एनपिएलमा हालसम्म चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’
एनपिएलमा हालसम्म चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’ यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेलले दुई अर्धशतक पार गरेका छन् । 
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङ गर्दै 
एनपिएल क्रिकेटः चितवन टस जितेर बलिङ गर्दै  यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।
‘काजी’को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै 
‘काजी’को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै  पोस्टरमा केकी अधिकारीलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ भने सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।
भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपिओ निष्कासन अनुमति
भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपिओ निष्कासन अनुमति कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको ‘अपर मिदि जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार सो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ ।
सुन तोलाको २ लाख ५० हजार बढी पुग्यो
सुन तोलाको २ लाख ५० हजार बढी पुग्यो नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  
१९ करोड ८१ लाख बढी क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा मोहम्मद सेफ पक्राउ
१९ करोड ८१ लाख बढी क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा मोहम्मद सेफ पक्राउ प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरानमा ट्रकमा मोटरसाइकल ठोक्किदा मञ्जिलको मृत्यु, अमित गम्भीर घाइते
धरानमा ट्रकमा मोटरसाइकल ठोक्किदा मञ्जिलको मृत्यु, अमित गम्भीर घाइते जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ । निजको  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ । 
Weather Update