Harsamaya
हर समय
हर समय
हङकङमा भएको आगलागीमा ९४ जनाको मृत्यु
हङकङमा भएको आगलागीमा ९४ जनाको मृत्यु सन् १९४८ पछि हङकङमा भएको यो सबैभन्दा घातक आगलागी हो । त्यसबेला कम्तीमा १३५ जनाको मृत्यु भएको थियो ।
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा [भिडियोसहित]
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा [भिडियोसहित] त्यस्तै उनले सभापति रवि लामिछानेको आँट, क्षमता र उनीप्रतिको जनताको विश्वास हेर्दा नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन सम्भव हुन्छ भन्ने विश्वास आफूलाई लागेको उनको भनाई छ ।
कर्णाली याक्सद्वारा विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य
कर्णाली याक्सद्वारा विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य यसअघि आज पहिलो खेलमा काठमाडौं तेस्रो जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले चितवन राइनोजलाई ५३ रनले हराएको थियो । 
‘नियमित महाधिवेशनको विकल्प छैन’
‘नियमित महाधिवेशनको विकल्प छैन’ त्यस्तै कांग्रेस युवा नेता पुष्प शाही अहिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने र नियमित महाधिवेशनबाट पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखे । 
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन
निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन   कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत विश्ष्टि अधिकारीको उपस्थिति थियो ।
बिदाइ समारोहमा घिसिङको प्रतिबद्धता : खेलकुदको विकासमा खरो बन्नेछु 
बिदाइ समारोहमा घिसिङको प्रतिबद्धता : खेलकुदको विकासमा खरो बन्नेछु  साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए । 
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ पुल नहुँदा वर्षातको सयमा त्यस क्षेत्रको आवतजावत अवरुद्ध हुने गरेको छ  । बाढीले दश शैयाको आधारभूत अस्पताल पूर्ण रुपमा बगाएको थियो । 
कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने
कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने कर्णाली याक्सको यो चौथो खेल हो भने विराटनगर किंग्सको यो पाँचौं खेल हो। 
संजय दत्तको दुर्लभ दृश्यले बलिउडमा चर्चा
संजय दत्तको दुर्लभ दृश्यले बलिउडमा चर्चा कतै घुम्न जाँदा उनीसँगै उनका छोराछोरी शहरान दत्त र इकरा दत्त पनि थिए । जुन दृश्यलाई निकै दुर्लभ मानिएको छ । सन्तानहरुसँग सँगै सार्वजनिक रूपमा देखा पर्ने उनको हालै दृश्यले निकै चर्चा पनि पाइरहेको छ ।
बारामा घाँटी रेटेर पुरुषको हत्या 
बारामा घाँटी रेटेर पुरुषको हत्या  घटनास्थलमा पुगेका प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा स्थानीयवासीसँग बयान लिने कार्य गरिरहेको छ ।
काठमान्डुसँग चितवन ५३ रनले पराजित 
काठमान्डुसँग चितवन ५३ रनले पराजित  शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले चितवनलाई ५३ रनले पराजित गरेको हो । 
Weather Update