कोशी प्रदेशको पहाडी भूभागमा वर्षाको सम्भावना
मंगलबार, असोज २८, २०८२
आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
विश्वकप छनोटः नेपालले कतारलाई पनि हरायो
मंगलबार, असोज २८, २०८२
त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन÷तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए ।
यस्तो छ आज १२ राशिहरूको फल
मंगलबार, असोज २८, २०८२
आफ्नो प्रिय वा जोडीबाट राम्रो सञ्चार वा सन्देशले आज तपाईंको हौसलामा बृद्धि गर्नेछ। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ।
मंगलबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
मंगलबार, असोज २८, २०८२
सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।
लयमा फर्कियो श्रम मन्त्रालय, भवन जले पनि सेवा नरोक्ने उद्घोष
सोमबार, असोज २७, २०८२
सोमबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा श्रम, तथा यातायात सूचना मन्त्री थापाले सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता र स्मार्ट समाधानका माध्यमबाट प्रदेश सरकारले नयाँ ढङ्गमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
असोज २७: दिनभर के के भए ?
सोमबार, असोज २७, २०८२
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
एकीकृत बस्तीसँग सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा सफल भएन : मन्त्री घिसिङ (भिडियो)
सोमबार, असोज २७, २०८२
मन्त्री घिसिङले भने, ‘मनसुनजन्य विपद्बाट बच्न पूर्व सूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रूपमा जोखिमयुक्त स्थानको म्यापिङ गरी सुरक्षित स्थानको पहिचान गरेर बस्ती स्थानान्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ, अब भौगोलिक म्यापिङ गरी असुरक्षित बस्ती स्थानान्तरण गर्नु पर्ने देखिएको छ ।’
कारबाहीमा परेका राई भन्छन्– काँग्रेसमा नियमित महाधिवेशन आवश्यक छ
सोमबार, असोज २७, २०८२
राईले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि पनि खुलेर प्रश्न उठाएका छन् । उनी भन्छन्, ‘आज देउवा दाइको विकल्प खोज्ने उभार बढ्दैछ । के यो उमेर–हदका कारण हो ? कि उहाँको कार्यशैली र व्यवहारका कारण पार्टीको साख गिर्दै गएको हो ?’
हमासद्धारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, आजै शव इजरायल पठाउने घोषणा
सोमबार, असोज २७, २०८२
हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
जेनजी आन्दोलन विदेशीको डिजाइनमा भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ (भिडियोसहित)
सोमबार, असोज २७, २०८२
देशको ऐतिहासिक दस्ताबेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरूमा आगो लगाइयो । देशलाई विघटन गर्नको लागि भएका संरचनाहरू सबैमा आगो लगाइयो । एउटा कोठामा आन्दोलनको डिजाइन भयो ।’
परराष्ट्र मन्त्रालयले भन्यो– विपिन जोशीको अवस्था अज्ञात
सोमबार, असोज २७, २०८२
हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।
भूमि समस्या समाधान आयोग खारेजीविरुद्ध विरोध प्रदर्शनको घोषणा
सोमबार, असोज २७, २०८२
दुवै सङ्गठनले सोमबार पत्रकार सम्मेलन गर्दै आयोग खारेज गर्ने निर्णय ‘मानव अधिकार प्रतिकूल र जनविरोधी’ भएको आरोप लगाएका छन् । उनीहरूले आयोगको पुनः स्थापनाको माग गर्दै भोली २८ गते काठमाडौंको तीनकुनेमा एक घण्टे विरोध प्रदर्शन तथा कोणसभा गर्ने घोषणा गरेका छन् ।
जेनजी आन्दोलनपछि अन्योलमा कर्णाली सरकार
सोमबार, असोज २७, २०८२
जेनजी आन्दोलन भएको एक महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन । आन्दोलनमा प्रदेश सभामा आगजनी गरिएपछि प्रदेश सभा भवन ध्वस्त भएको छ ।
साताको लोकप्रिय

