रामेछापमा जङ्गली जनावरको आक्रमणबाट गोठ जाँदै गरेकी ६५ वर्षीया गङ्गामायाको मृत्यु
शनिबार, मंसिर १३, २०८२
घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशंका रहेको वडा सदस्य धनलाल तामाङले जानकारी दिए ।
श्री माध्यमिक विद्यालयमा अध्यक्षको मनोमानी, विना अनुमति निजी कार्यक्रम
शनिबार, मंसिर १३, २०८२
विद्यालय परिसरजस्तो संवेदनशील क्षेत्रमा बिना कुनै स्वीकृति कार्यक्रम सञ्चालन गर्ने स्थल बनाइएकोप्रति स्थानीय आक्रोशित बनेका छन् ।
नवलपुर र राजेश्वरीबीच उपाधि भिडन्त, फाइनल भोलि
शनिबार, मंसिर १३, २०८२
विजेता टोलीले नगद १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै दोस्रो हुनेले नगद ७ हजार र तेस्रो हुनेले ५ हजार नगदसहित शिल्ड,मेडल ,प्रमाणपत्र प्राप्त गर्ने छ।
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य
शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ । सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
चार महिनामा १६ हजार पर्यटकले मनाङ घुमे
शनिबार, मंसिर १३, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् ।
रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन
शनिबार, मंसिर १३, २०८२
क्रास्नोआर्मेस्कमा रूसी सेनाले धेरै क्षेत्रहरूमा अगाडि बढिसकेको छ भने धेरै युक्रेनी प्रयासहरूलाई विफल पारेको मन्त्रालयले जनाएको छ।
जो फोटो खिचेरै मासिक ५० हजार कमाउँछन् !
शनिबार, मंसिर १३, २०८२
नाम जस्तै जीवनमा परिवर्तन ल्याउन उनले इच्छाशक्तिका साथ मेहेनत र संघर्ष गरेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–६ बैशारुख घर भएका उनको हाल सदरमुकाम मार्तडीमा बसोबास छ ।
नेपालमा ७० प्रतिशत मानिस मेरुदण्डको समस्याबाट पीडित छन् - डा.सन्तोष कुमार वस्याल [भिडियोसहित]
शनिबार, मंसिर १३, २०८२
नेपालका फरक स्थानका फरक समस्याहरु छन् । यति नै भन्ने डाटा छैन् । लगभग ६० वा ७० प्रतिशत विरामी मेरुदण्ड साथै हाडजोर्नीका छन्
वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात
शनिबार, मंसिर १३, २०८२
चालु आवको चार महिनाको अवधिमा नौ अर्ब ७७ करोड मूल्य पर्ने नौ करोड ७३ लाख ९६ हजार ४७२ किलोग्राम एलपी ग्यास आयात भएको छ । सो आयातबाट एक अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ ।
विवेकशील साझा पार्टीसँग रास्वपाले आइतबार ‘एकता घोषणासभा’ गर्ने
शनिबार, मंसिर १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको शुक्रबार साँझ बसेको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीसँग आइतबार राष्ट्रिय सभागृहमा ’एकता घोषणासभा’ आयोजना गर्ने निर्णय गरेको हो ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
शनिबार, मंसिर १३, २०८२
स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ४५०, किबी प्रतिकिलो रु २००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु २५० तोकिएको छ ।
प्रसाईंले गृहमन्त्रीलाई भेटेर के भने ?
शनिबार, मंसिर १३, २०८२
शुक्रबार सिंहदरवारमा भएको भेटवार्ता यही मङ्सिर २२ गते फेरि छलफलमा बस्ने गरी टुङ्गिएको संयोजक प्रसाईंले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले मुस्लिम समुदाय आक्रोशित
शनिबार, मंसिर १३, २०८२
प्रधानमन्त्री कार्कीले इस्लामिक कानुन विपरीत दिएको उक्त अभिव्यक्तिले इस्लाम धर्मलाई अपहेलित भएकाले समग्र मुस्लिम समुदायको चित दुखेको उल्लेख गर्दै उनले माफी माग्नुपर्ने उस्मानको भनाई थियो ।
साताको लोकप्रिय

