Harsamaya
हर समय
हर समय
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज 
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तो छ आजको मौसम प्रणाली
यस्तो छ आजको मौसम प्रणाली हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर‚ कुन कति?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर‚ कुन कति? रोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
मंसिर १३ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर १३ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
लहान नगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने
लहान नगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ ।
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए-३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो 
सफ्टवेयर परिवर्तनका कारण एयरबसको ए-३२० को विमान विश्वभरबाट फिर्ता बोलाइयो  युरोपको विमान निर्माता कम्पनी एयरबसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ए-३२० समूहका हवाईजहाज फिर्ता बोलाइरहेको जानकारी दिएको छ । विमानमा भएको सफ्टवेयर परिवर्तनका कारण कम्पनीले यो कदम चालेको हो ।
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव
प्रधानमन्त्रीसँग राप्रपाको भेटः राजा, दल र जेनजीबीच समझदारीको राखियो प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजा, राजनीतिक दल र जेनजीबीच नवीन समझदारीको प्रस्ताव गरेको छ।
जनकपुरलाई हराउँदै दुई खेल अगावै सुदूरपश्चिम प्लेअफमा प्रवेश
जनकपुरलाई हराउँदै दुई खेल अगावै सुदूरपश्चिम प्लेअफमा प्रवेश नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान पक्क गरेको छ । 
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ ।
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो
बुद्ध एयरको जहाजमा चरा ठोक्कियो चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए । 
Weather Update