संघसंस्थामा अनियमितता बढेको गुनासोपछि प्रशासनले थाल्यो छानबिन
आइतबार, मंसिर १४, २०८२
प्रवक्ता भूसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए ।
अपर अरुणको १३ अर्वको सेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
आइतबार, मंसिर १४, २०८२
भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।
हेटौंडामा सडक विस्तारको मुद्दा चर्कियो, १६ मिटर–बाइपास योजना भने अनिश्चित
आइतबार, मंसिर १४, २०८२
स्थानीय व्यवसायीहरूले भने सरकारले अघि बढाएको १६ मिटरको प्रस्तावमा विश्वस्त भई लगानी गरेको दाबी गर्दै अचानक २५–२५ गजको नीतिमा फर्कनु अनुचित रहेको प्रतिक्रिया दिएका छन्।
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्कियो: एकको मृत्यु, एकको अवस्था गम्भीर
आइतबार, मंसिर १४, २०८२
दुर्घटनापछि फरार भएका बसका चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी छ ।
सहमति खोज्न देउवा निवासमा आज पनि छलफल
आइतबार, मंसिर १४, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आज पनि बैठक बस्दै छ ।
यस्तो छ, आइतबार फलफूल तथा तरकारीको मूल्य
आइतबार, मंसिर १४, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय सभा अन्तर्गत रहेको विषयगत समितिको बैठक आज बस्दै छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
आइतबार, मंसिर १४, २०८२
प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई पक्राउ गरेको जानकारी दियो ।
पदमै रहेको बेला अस्ट्रेलियन प्रधानमन्त्रीले गरे गोप्य विवाह
आइतबार, मंसिर १४, २०८२
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा आफ्नी प्रिय पार्टनर जोडी हेडनसँग वैवाहिक जीवनमा प्रवेश गरे ।
चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना
आइतबार, मंसिर १४, २०८२
चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्ने सो आयोजनाको आयोजना स्थल गोरखाको चुम्चेतमा रहेको छ । बुढीगण्डकी नदीमा निर्माण हुने सो आयोजना नदी प्रवाही प्रकृतिको हो । आयोजनाबाट वार्षिक तीन सय ४८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ ।
एमाले महाधिवेशन प्रतिनिधिको निर्वाचन: यी हुन् सिन्धुपाल्चोकबाट छानिएका प्रतिनिधिहरू
आइतबार, मंसिर १४, २०८२
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन निर्वाचन सिन्धुपाल्चोक जिल्ला, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा हिजो सम्पन्न भएको छ।
बढ्यो आगलागीका घटना‚ एक महिनामा १४ बढी स्थानमा आगलागी
आइतबार, मंसिर १४, २०८२
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए । विपदमा परेर कूल ४९ लाख १८ हजार पाँच सय बराबरको क्षति भयो ।
ग्रहस्थितले के भन्छ? यस्तो छ आजको प्रेरणादायी राशिफल
आइतबार, मंसिर १४, २०८२
आज २०८२ साल मंसिर १४ गते, मंगलबार, तदनुसार ३० नोभेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ।
साताको लोकप्रिय

