लुम्बिनीका खेलाडी निरोशन कारबाहीमा
आइतबार, मंसिर १४, २०८२
डिकवेलाले आरोप स्वीकार गरेको र पाँच प्रतिशत म्याच शुल्क कटौती र एक डिमेरिट प्वाइन्ट प्राप्त गरेका छन् । यसअघि चितवन राइनोजका बलर रिजन ढकाल पनि कारबाहीमा परेका थिए ।
लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ
आइतबार, मंसिर १४, २०८२
पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् ।
एड्स रोगको औषधि सेवन गर्ने मान्छे काठमाडौंमा सबैभन्दा बढी - डा. सर्वेश शर्मा
आइतबार, मंसिर १४, २०८२
कर्णाली र सुदूरपश्चिममा उपचारका लागि आवश्यक औषधि सेवन गर्ने संख्या पनि तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
आइतबार, मंसिर १४, २०८२
उनले संघको बृहत एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई सम्रग गैरआवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए ।
नेपालमा एचआईभी संक्रमितको संख्या घट्दै
आइतबार, मंसिर १४, २०८२
अझैपनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको उनले बताए ।
प्रधानमन्त्री र मन्त्रीको रोहबरमा दुई एनआरएनएबीच एकताको घोषणा
आइतबार, मंसिर १४, २०८२
दुई समूहबीच भएको एकता पत्रमा दुवै पक्षले विगतका सबै विवाद र मतभेदलाई अन्त्य गर्दै सर्वोच्च अदालतका आदेशलाई सम्मान गर्ने, संस्थागत वैधानिकता र नेतृत्वका प्रश्नलाई सहमतिको माध्यमबाट टुंग्याउने सहमति बनेको छ ।
बघौडा अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ
आइतबार, मंसिर १४, २०८२
पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चितवनमा जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ
आइतबार, मंसिर १४, २०८२
उनीहरुको साथबाट ७१ हजार २१० नगदसहित तास बरामद गरिएको छ । पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको उनले बताए । उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो ।
काठमाडौंमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण
आइतबार, मंसिर १४, २०८२
चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको बताउँदै उनले अति गम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेका जानकारी दिए ।
शिक्षक तथा कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगिता: राजेश्वरी मावि च्याम्पियन
आइतबार, मंसिर १४, २०८२
कुल १० टोली सहभागी रहेको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री
आइतबार, मंसिर १४, २०८२
प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छिन् ।
रूस–युक्रेन द्वन्द्व उग्र : ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
आइतबार, मंसिर १४, २०८२
रूसी हवाई प्रतिरक्षा इकाइले दुई युक्रेनी ‘नेप्च्युन’ लामो दूरीका मिसाइल र १५८ स्थिर पंखयुक्त ड्रोन खण्डन गरेको पनि मन्त्रालयले जनाएको छ ।
सुनचाँदीको मूल्य निरन्तर उकालो, कतिमा हुँदैछ कारोबार ?
आइतबार, मंसिर १४, २०८२
शुक्रबार सुन तोलाको २ लाख ५० हजार ६०० मा कारोबार भएको थियो ।
साताको लोकप्रिय

