Harsamaya
हर समय
हर समय
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज आयोगले मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित गर्न मतदानस्थलहरुमा पुनरावलोकन गरेको जनाएको छ ।
श्रीलङ्कामा भएको क्षतिप्रति राष्ट्रपति पौडेले व्यक्त गरे सहानुभूति
श्रीलङ्कामा भएको क्षतिप्रति राष्ट्रपति पौडेले व्यक्त गरे सहानुभूति राष्ट्रपति रामचन्द्र पौडेलले  श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पेट्रोलियम पदार्थः डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो 
पेट्रोलियम पदार्थः डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो  पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।
अख्तियारद्वारा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अख्तियारद्वारा सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक
मेलम्ची खानेपानीको प्रगति विवरण सार्वजनिक खानेपानी मन्त्रालयले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको हालसम्मको सम्पादित विषयगत कार्यसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो विवरण सार्वजनिक गरेको हो ।
निर्वाचनका लागि १२० दल दर्ता
निर्वाचनका लागि १२० दल दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
कर्णालीमाथि काठमाडौंको सानदार जित
कर्णालीमाथि काठमाडौंको सानदार जित काठमाण्डुको जितमा जेरार्ड एरास्मस र जोन सिम्पसोनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै काठमाण्डुलाई जितको बाटो देखाए । 
धनुषामा एक महिलाको शंकास्पद मृत्यु
धनुषामा एक महिलाको शंकास्पद मृत्यु रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिमसाता हुने !
कांग्रेसको १५औँ महाधिवेशन पुस अन्तिमसाता हुने ! आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको विस्तृत छलफलमार्फत महाधिवेशनको कार्यतालिका बनाएका छन्। 
रञ्जु दर्शनाको उद्घोष : ‘हामी बिलाउन होइन, मिलाउन आएका हौं’ [भिडियो]
रञ्जु दर्शनाको उद्घोष : ‘हामी बिलाउन होइन, मिलाउन आएका हौं’ [भिडियो] आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताएकी हुन् । 
प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ
प्रभु बैंकका सिइओ अशोक शेरचन पक्राउ सिआइबीले यसअघि गत कात्तिक २२ गते बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । 
हिंसा विरुद्धको आवाज बनेकी रागनी यादव देशकै उत्कृष्ट प्रहरी
हिंसा विरुद्धको आवाज बनेकी रागनी यादव देशकै उत्कृष्ट प्रहरी समितिका एक सदस्यका अनुसार, ‘रागनीले उजुरी दर्ता गरेर केवल फाइल सम्हाल्ने काम गरेनन्, उनले पीडितको जीवन फर्काउने अभियान नै चलाइन् ।’
Weather Update