इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव
बुधबार, असोज २९, २०८२
गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा धेरै महिला र बालबालिका रहेका छन्।
प्रभु साहले दिए वर्तमान व्यवस्थालाई दलतन्त्रको ओढारको संज्ञा (भिडियोसहित)
बुधबार, असोज २९, २०८२
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् ।
लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, असोज २९, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
बुधबार, असोज २९, २०८२
जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बुधबार, असोज २९, २०८२
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो ।
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त
बुधबार, असोज २९, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हाल देश भूराजनीतिक चक्रव्यूहमा फसिरहेको र जनताको निर्णय क्षमता कमजोर हुँदै गएको उल्लेख गर्दै, सबै राजनीतिक शक्तिबीच देशलाई केन्द्रमा राखेर ‘वृहद् राष्ट्रिय सहमति’ को खाँचो रहेको बताएको छ ।
प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
बुधबार, असोज २९, २०८२
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
मन्त्री घिसिङ र जर्मनीका राजदूतबीच भेटवार्ता
बुधबार, असोज २९, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबीच शिष्टाचार भेटवार्ता भएको छ ।
जेनजीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो : प्रचण्ड
बुधबार, असोज २९, २०८२
नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
पत्रकारलाई काउन्सिलको सहयोग
बुधबार, असोज २९, २०८२
प्रेस काउन्सिल नेपालले जेनजी प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
फलफूलका बोटलाई प्रणालीमा ल्याउन निर्देशिका आवश्यक : कृषि सचिव
बुधबार, असोज २९, २०८२
यस्तै, उनले राष्ट्रिय रुपमा कृषि क्षेत्रलाई सुरक्षा दिनुपर्छ भन्ने हिसाबमा कृषि विधेयक र कृषि नीति दुवै तयार भईसकेको पनि बताए ।
गाजाको राफा नाका बुधबारदेखि खोलिने
बुधबार, असोज २९, २०८२
हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार, हमासले सबै बन्धकहरू जिउँदो वा मृत — ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ ।
काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी [भिडियोसहित]
बुधबार, असोज २९, २०८२
प्रारम्भिक चरणमा लैनचौर क्षेत्रका अल्का बस्ती मार्ग र लैनचौर मार्गमा डिजिटल प्लेट जडान गरिने योजना रहेको छ । वडाले आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक खरिद प्रक्रिया सुरु गरेसँगै प्लेट जडानको काम अघि बढाएको हो ।
साताको लोकप्रिय

