Harsamaya
हर समय
हर समय
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् । 
नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर 
नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
पोखराको निकाल्यो पहिलो जित, जनकपुर २४ रनले पराजित 
पोखराको निकाल्यो पहिलो जित, जनकपुर २४ रनले पराजित  नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो ।
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ 
प्रधानमन्त्रीलाई एमालेको जवाफ: चुनावको निष्पक्ष र निर्भयताको कुरामा शंका छ  प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा संस्थागत समर्थन र सहयोगका लागि नेकपा एमालेसँग आग्रह गरेकी छन् ।
संस्थापन समूहको छलफलः महाधिवेशनको विषयमा देउवाकै अघि बाँडिए नेताहरू 
संस्थापन समूहको छलफलः महाधिवेशनको विषयमा देउवाकै अघि बाँडिए नेताहरू  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार आफूनिकट नेताहरूलाई बोलाएर संवाद गरे ।
इटहरी प्रहरी कार्यालय तोडफोड र आगलागीमा संलग्न पाँच जना पक्राउ
इटहरी प्रहरी कार्यालय तोडफोड र आगलागीमा संलग्न पाँच जना पक्राउ आगलागी, तोडफोड र प्रहरीको हातहतियार लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 
एनपिएलः लुम्बिनी लायन्सले सुदुरपश्चिमलाई दियो १४४ रनको लक्ष्य
एनपिएलः लुम्बिनी लायन्सले सुदुरपश्चिमलाई दियो १४४ रनको लक्ष्य कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको हो । 
सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ : हमाल
सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ : हमाल माइतीघरमा आन्दोलित रहेको जेनजीहरुलाई समर्थन गर्दै उनले वार्ताको लागि बोलाएर गेटमै रोक्नुजस्तो ठूलो अवमूल्यन केही नभएको भन्दै त्यसले गर्दा आजको अवस्था सिर्जना भएको बताए । 
जसपा प्रदेश अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे
जसपा प्रदेश अध्यक्ष अशोक कुमार यादवले पार्टी छाडे यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रित दलहरूबाट मधेश तथा देशको विकास सम्भव नहुने स्पष्ट उल्लेख गरेका छन् ।
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोक्किदा १० जना घाइते 
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोक्किदा १० जना घाइते  प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य जारी रहेको बताइएको छ ।
कान्तिपथमा कारको ठक्करबाट सन्तोषको मृत्यु
कान्तिपथमा कारको ठक्करबाट सन्तोषको मृत्यु काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 
हङकङको आवासीय भवनमा भीषण आगलागी, ४४ जनाको मृत्यु
हङकङको आवासीय भवनमा भीषण आगलागी, ४४ जनाको मृत्यु आगो नियन्त्रण र उद्धार, घाइतेहरूको उपचार र राहत कार्यलाई व्यापक बनाइएको छ । अग्नि नियन्त्रक, चिकित्सा सेवा र नागरिक सहायता सेवा लगायत विभिन्न विभागहरुले समन्वय गरेर काम गरिरहेका छन् । 
Weather Update