Harsamaya
हर समय
हर समय
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ६० रूपैयाँले बढेर ३ हजार २८० मा कारोबार भइरहेको छ । 
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले विश्वसम्पदा क्षेत्रलाई यसरी राखिएका फलामे सामग्रीले असर गर्ने भएपछि हटाउन पत्राचार गरिएको जानकारी दिए । 
आजदेखि चुच्चे नक्सा भएको एक सयको नयाँ नोट प्रचलनमा आउने
आजदेखि चुच्चे नक्सा भएको एक सयको नयाँ नोट प्रचलनमा आउने नोटको मध्यभागमा नेपालको चुच्चे नक्सा हुनेछ भने नोटका बाँकी फिचर पूर्ववत् कै रहनेछन् ।
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।
पर्यटकहरूलाई हैरानी दिने र लुटपाट गर्ने १३ जना पक्राउ
पर्यटकहरूलाई हैरानी दिने र लुटपाट गर्ने १३ जना पक्राउ ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य यस्तै, गाँजर (लोकल) प्रतिकिलो १३५, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ६५, बन्दा (तराई) प्रतिकिलो ५० काउली स्थानीय प्रतिकिलो ५०, काउली (तराई) प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो ६५, तने बोडी प्रतिकिलो १६०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको...
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिएको तर फिल्डमा नदेखिएको बताए ।उनले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिए ।
नेपाली कम्युनिष्ट पार्टी र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै
नेपाली कम्युनिष्ट पार्टी र जसपाको राजेन्द्र श्रेष्ठ समूहबीच एकता हुँदै देशभरका विभिन्न भागमा रहेका नेता एवम् अगुवा कार्यकर्ताले घोषणा सभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराए ।
मधेशका मुख्यमन्त्रीको रिटमा आजबाट अन्तिम सुनुवाइ
मधेशका मुख्यमन्त्रीको रिटमा आजबाट अन्तिम सुनुवाइ सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्नसमेत आदेश दिएको छ ।
आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । 
घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २१ पैसा तोकिएको छ । 
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
Weather Update