Harsamaya
हर समय
हर समय
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ : मन्त्री पुन
जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी हुँदैछ : मन्त्री पुन उनले जेनजीहरुमा देशमा सुशासन ल्याउने र भ्रष्टाचार निर्मूल पार्ने चाहना भएको भन्दै त्यो चाहाना पूरा गर्न जेनजीहरु भित्रकै एकता आवश्यक रहेको बताए । जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हाबी भएको उनको भनाई छ । 
हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा
हेटौँडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशालाको तयारी अन्तिम चरणमा आवश्यक उपकरण जडान कार्य सम्पन्न भइसकेको छ भने परीक्षणमा प्रयोग हुने रसायन किट ल्याउने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज
जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज विराटनगर स्थित मारवाडी सेवा समितिको सभा हलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रदेश समितिले उद्घाटन सत्र र खुला सत्रका लागि असोज २६ र २७ गतेको कार्यपालिका बनाएको छ ।
बाजुरा कप फुटबल प्रतियोगितामा आजबाट क्वाटर फाइनलका खेल हुने
बाजुरा कप फुटबल प्रतियोगितामा आजबाट क्वाटर फाइनलका खेल हुने प्रतियोगितामा विजेताले ६१ हजार नगद, टर्फि र प्रमाण पत्र प्राप्त गर्नेछन् ।भने उपविजेता टिमले ३२ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै  सर्वोत्कृष्ट खेलाडी,सर्वोत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई ५।५ हजार नगदले सम्मान गरिने आयोजकले जनाएको छ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल युएईसँग भिड्दै
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल युएईसँग भिड्दै सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र युएईले प्रतिस्पर्धा गर्न लागेका हुन् । सुपर सिक्समा नेपालले युएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दै छ ।
श्रीपुरमा विद्युत् सर्टभएर घरमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टभएर घरमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक, रिहा हुनेमा नेपाल आशावादी
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक, रिहा हुनेमा नेपाल आशावादी २५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्।  शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। 
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।
सर्लाहीको चन्द्रनगरमा इन्धन मै अनियमितता: अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियम विपरीत खर्च
सर्लाहीको चन्द्रनगरमा इन्धन मै अनियमितता: अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियम विपरीत खर्च आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रकाशित उक्त ऐनमा स्थानीय तहका पदाधिकारीहरूले मासिक रूपमा पाउने इन्धनको परिमाण स्पष्ट रूपमा तोकिएको छ। ऐनअनुसार, गाउँपालिका अध्यक्षले वार्षिक १,२०० लिटर (मासिक १०० लिटर) इन्धन पाउने व्यवस्था छ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने देशको पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
Weather Update