तिहारको बेला फूलको चरम अभाव
बुधबार, कात्तिक ५, २०८२
रामेछापमा यस वर्षको तिहारमा फूलको चरम अभाव भएको छ ।
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी
बुधबार, कात्तिक ५, २०८२
रौतहटमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ ।
निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह
बुधबार, कात्तिक ५, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ ।
नेपाल सम्वतले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री
बुधबार, कात्तिक ५, २०८२
नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा भव्य समारोह सम्पन्न भएको छ ।
गाई र गोरु पूजा: समृद्धि, कृतज्ञता र प्रकृतिप्रतिको सम्मान (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
हिन्दु धर्म संस्कृति तथा संस्कार अनुसार वैतरणी तर्नको लागि पनि गाईको पुच्छरको आवश्यकता रहेको छ । साथै जुनसुकै कर्म गर्दाखेरीपनि गाईको गौदान गर्ने प्रचलन रहेको छ । त्यसपछि मात्रै हामीले शुभ कर्महरू गर्ने गर्दछौँ । गाईको त दैनिक रूपमा पनि पूजा पाठ गर्ने परम्परा रहेको छ । तैपनि विशेष गरी...
म्ह: पूजा र नेवार समुदायको तिहार: आत्म पूजादेखि नयाँ वर्षको स्वागतसम्म (भिडियो सहित)
बुधबार, कात्तिक ५, २०८२
म्ह पूजामा ‘सगुन’ दिने चलन अत्यन्तै महत्वपूर्ण छ । सगुन पाँच वस्तुहरूको संयोजन हो-माछा, अण्डा, बारा, मासु र रक्सी । यी पाँच तत्त्वले जीवनका पाँच शक्तिलाई जनाउँछ । घरकी मुली (महिला सदस्य) को हातबाट सगुन लिएपछि सबै सदस्यहरू आफ्नो आत्माको कल्याणका लागि त्यसलाई ग्रहण गर्छन् । यसरी नेवारहरूको म्ह: पूजा...
थप १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
बुधबार, कात्तिक ५, २०८२
विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ ।
आज तिहारको पाँचौँ दिन: गाई‚ गोरु, गोवर्द्धन, हली पूजा गरिँदै
बुधबार, कात्तिक ५, २०८२
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
मौसम प्रणालीमा परिवर्तन: देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
बुधबार, कात्तिक ५, २०८२
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
तिहारको किनमेलले व्यस्त असन (फोटो फिचर)
बुधबार, कात्तिक ५, २०८२
उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर मात्र होइन उपत्यका छाडेर पर्व मनाउन आ-आफ्नो जिल्ला पुग्नेहरूले पनि यहाँबाट आवश्यक सामान खरिद गरेर लाने गरेका छन् ।
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता
बुधबार, कात्तिक ५, २०८२
झापा जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता अर्थात् ‘जेनजी भोटर’ थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
नेवार समुदायको म्ह: पूजा आज
बुधबार, कात्तिक ५, २०८२
मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
साताको लोकप्रिय

