उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
बुधबार, मंसिर २४, २०८२
गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज, २२०९ विद्यार्थी दीक्षित हुने
बुधबार, मंसिर २४, २०८२
हालसम्म विविध विधामा कूल ५८ देशका विद्यार्थी दीक्षित भएको अच्युत वाग्लेले बताए ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
बुधबार, मंसिर २४, २०८२
सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ ।
एमाले प्रतिनिधि छनोटमा सहमतिलाई लत्याइयो, एकतर्फी निर्णय भयो : पेम्बा गुरुङ भोटे (भिडियोसहित)
बुधबार, मंसिर २४, २०८२
‘हामीले पटक–पटक नैतिकता र विश्वसनीयताको आधारमा राजीनामा दिनुपर्ने माग राख्यौँ, तर शीर्ष नेताहरूको संरक्षणका कारण समस्या यथावत् छ,’ गुरुङले बताए । यो विषयले सङ्गठनभित्रको नैतिक मूल्य, सार्वजनिक छवि र आन्तरिक विश्वासमै असर पारेको उनको तर्क छ ।
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राष्ट्रपति पौडेलको अपिल
बुधबार, मंसिर २४, २०८२
लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने उनले अपेक्षा गरेका छन् ।
एनपीएल : आज एलिमिनेटरमा काठमाण्डौं र लुम्बिनी भिड्दै
बुधबार, मंसिर २४, २०८२
पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो। आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ।
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस
बुधबार, मंसिर २४, २०८२
मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र १९९८, नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धी, १९६६ मा प्रत्येक व्यक्तिको आफ्नो अधिकारका साथै अरुको अधिकारको लागि वकालत गर्न पाउने अधिकारको सुनिश्चितता गरिएको छ ।
आज देशभरको मौसम सफा रहने
बुधबार, मंसिर २४, २०८२
देशभर मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
तोकियो विदेशी मुद्राको विनिमयदर: घट्यो डलर, युरोको मूल्य
बुधबार, मंसिर २४, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।
आजको राशिफल : जिम्मेवारी, भावना र अवसरसँग समायोजन गर्ने खास दिन
बुधबार, मंसिर २४, २०८२
आज २०८२ मंसिर २४ गते बुधबार । आजको दिन ग्रह–नक्षत्रले सबै राशिलाई उर्जा, चुनौती र अवसरको मिश्रण दिएको छ। कतै मानसिक दबाब कम हुने छ भने कतै कामको प्रगति देखिनेछ।
मंसिर २३ : दिनभरका घटनाक्रम एक नजरमा
मंगलबार, मंसिर २३, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल
मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ । गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल थालेको हो ।
एमाले महाधिवेशनमा कांग्रेस सहित १६ राजनीतिक दललाई निमन्त्रणा
मंगलबार, मंसिर २३, २०८२
महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा सहभागी हुनका लागि १६ राजनीतिक दललाई निमन्त्रणा पठाइएको महाधिवेशन अतिथि सत्कार समितिका सचिव महेश बर्तौलाले जानकारी दिए।
साताको लोकप्रिय

