Harsamaya
हर समय
हर समय
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री ठूलो संख्यामा नेपाली विद्यार्थी विदेशिन बाध्य रहेको अवस्थामा देशमै गुणस्तरीय र किफायती अध्ययन वातावरण विकास गर्नु जरूरी भएको उनको भनाइ थियो ।
केपी ओलीले एमालेलाई बदनाम गराएः अरबिन्द्र सिंह
केपी ओलीले एमालेलाई बदनाम गराएः अरबिन्द्र सिंह ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे ।
जिल्ला कार्यसमितिलाई गगनको परिपत्र - सहज र व्यापक ढंगबाट क्रियाशील नविकरण र वितरण गर्नू
जिल्ला कार्यसमितिलाई गगनको परिपत्र - सहज र व्यापक ढंगबाट क्रियाशील नविकरण र वितरण गर्नू  जिल्ला कार्यसमितिलाई गगनको परिपत्र - सहज र व्यापक ढंगबाट क्रियाशील नविकरण र वितरण गर्नू 
नुवाकोट १ बाट चुनाव लड्ने तयारीमा छुः महत 
नुवाकोट १ बाट चुनाव लड्ने तयारीमा छुः महत  महतका अनुसार काठमाडौं ५ बाट समेत उम्मेद्वारको सिफारिस गर्ने तयारी भए पनि आफु भने नुवाकोटबाटै निर्वाचन लड्ने तयारीमा रहेको बताए।
राजेश पोर्तेल : बैशाखी टेकेर न्यायको बाटो हिँडेका एक जेनजी [भिडियोहरू]
राजेश पोर्तेल : बैशाखी टेकेर न्यायको बाटो हिँडेका एक जेनजी [भिडियोहरू] युवाहरुलाई राजनीतिमा आकर्षित गर्न र देशको नेतृत्व युवा पुस्ताको काँधमा होस भन्नका लागि हो । सँगसँगै अघि बढौं र देश परिवर्तन गरौं भन्नका लागि हो ।’
इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, जेल बाहिर विरोध प्रदर्शन
इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, जेल बाहिर विरोध प्रदर्शन उनीहरूले अदालतले मंगलबार र बिहीबार भेट गर्न अनुमति दिए पनि जेल प्रशासनले लगातार भेट अवरुद्ध गरिरहेको आरोप लगाए ।
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ठप्प
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ठप्प वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा  आफू आशावादी रहेको राससलाई बताए । 
मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
महाधिवेशनमा सहभागी हुन एमालेको घरदैलो अभियान 
महाधिवेशनमा सहभागी हुन एमालेको घरदैलो अभियान  एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।
रुपन्देही–३ बाट कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस
रुपन्देही–३ बाट कांग्रेसबाट बालकृष्ण खाणसहित ६ जना सिफारिस यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए । 
 पूर्वमन्त्री अधिकारीले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने 
 पूर्वमन्त्री अधिकारीले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने  पार्टीको क्षेत्र नं. २ को सिफारिस बैठकमा उनले पुस्तान्तरण आवश्यक भएको भन्दै अब चुनावी प्रतिस्पर्धाबाट हट्ने निर्णय सार्वजनिक गरेका हुन्।
१५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने
१५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चन्द्र भण्डारी सभापतिमा उठ्ने भएका छन् । सामाजिक सञ्जालमा लेख्दै भण्डारीले  सभापतिमा उठ्ने स्पष्ट पारेका हुन् ।
Weather Update