लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो
बुधबार, मंसिर २४, २०८२
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डार्सी सर्टले सर्वाधिक ३३ रनको योगदान गरे । काठमाडौँका सन्तोष यादवले दुई विकेट लिए ।
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
बुधबार, मंसिर २४, २०८२
राजनीतिमा महिलाको संख्यात्मक मात्र नभइ गुणात्मक उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिइएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले महिला उपस्थितिलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको होइन - ईश्वर पोखरेल
बुधबार, मंसिर २४, २०८२
पोखरेलले महाधिवशेनको हलमा वर्तमान अध्यक्ष केपी ओलीले आफु संरक्षकको भूमिकामा रहेर अरु कसैलाई पार्टीको नेतृत्वमा अघि सारे सहमति हुन सक्ने बताए । तर केपी ओलीले नै अध्यक्षमा दावी कायमै गरे सहमति हुन नसक्ने उनको भनाइ छ ।
इलाम २ बाट आचार्य सहिततीन जना प्रत्यक्ष तथा राना र चौलागाईंको नाम समानुपातिक तर्फ सिफारिस
बुधबार, मंसिर २४, २०८२
‘धनमाया बराईली‚सुजता परियार र भुवानी शमशेर राईले पनि मन गर्नुभएकोले सिफारिस गरिएको छ‚’ माइनुटको निर्णयमा लेखिएको छ ।
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
बुधबार, मंसिर २४, २०८२
शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
बुधबार, मंसिर २४, २०८२
आन्दोलनका क्रममा शहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्र रहेका १२५ वटा संरचनामा सामान्य क्षति (हरियो स्टिकर), १०० वटामा आंशिक क्षति (पहेँलो स्टिकर) र ४४ वटामा पूर्ण क्षति (रातो स्टिकर) पुगेको थियो ।
युवामाथि भ्रम फैलाउने राजा–महाराजाका आसेपासेः प्रचण्ड
बुधबार, मंसिर २४, २०८२
यस्तै, उनले आफ्नो पार्टी जनताको आवश्यकता र चाहाना अनुसार कृषिमा नयाँ क्रान्तिको थालनी गर्ने कसम खाएर अगाडि बढेको पनि बताए ।
सामाजिक अराजकताको कारण मानव अधिकार संकटमा
बुधबार, मंसिर २४, २०८२
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले अहिले सामान्य नागरिकले मात्र होइन राजनीतिक दलका शीर्षस्थ नेताहरूको समेत अभिव्यक्ति स्वतन्त्रता खोसिएको बताए ।
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा बन्द हुने
बुधबार, मंसिर २४, २०८२
उनले भने, ‘सफ्टवेयर मर्ज गर्न लागिएकाले क्षेत्रपाटी, त्रिपुरेश्वर, महाराजगञ्ज र कमलादीमा अनलाइन भुक्तानी सेवा तथा महसुल सङ्कलन काउण्टर, नयाँ धारा जडानलगायत सबै सेवा तीन दिनसम्म बन्द रहनेछन् ।’
सुशीला सरकारले ‘ओली पथ’मै गएर जेनजी विद्रोहका दमनकारीको संरक्षण गर्यो : नेकपा (जनपक्ष)
बुधबार, मंसिर २४, २०८२
पार्टीका केन्द्रीय सदस्य मार्शलले देशभक्त तथा राष्ट्रिवादी शक्तिहरु विभाजित भएर भन्दा एकजुट भई राष्ट्रिय मुक्ति यात्रामा लामबद्ध हुन आग्रह गरे ।
अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
बुधबार, मंसिर २४, २०८२
भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसामध्ये आठ हजार भन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गरेका छन् ।
काठमाडौंले टस जितेर पहिला ब्याटिङ गर्दै
बुधबार, मंसिर २४, २०८२
यस्तै इलिमिनेटरको विजयी टिमले बिहीबार विराटनगरसँग प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ ।
बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने
बुधबार, मंसिर २४, २०८२
कारोबारमा आएको झापा इनर्जीको सेयर मूल्य यस दिन ९.३०% ले घटेको छ । कारोबार रकमका आधारमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ, जसको २६ करोड ३९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
साताको लोकप्रिय

