मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालसामान आयात
शुक्रबार, कात्तिक ७, २०८२
यो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो ।
सोलुखुम्बु जिप दुर्घटना : तीन जनाको मृत्यु‚ ६ घाइते
शुक्रबार, कात्तिक ७, २०८२
माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खस्दा चार जनाले ज्यान गुमाएका हुन् ।
बजार झरेका सन्तानलाई जन्मथलो फर्काउने बलबहादुरको जुक्ति
शुक्रबार, कात्तिक ७, २०८२
होटेलको डिजाइन भारतको सिलाङ र स्विजरल्यान्डका घरहरूको जस्तो छ । चुच्चो–चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटेलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ ।
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद
शुक्रबार, कात्तिक ७, २०८२
बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश
शुक्रबार, कात्तिक ७, २०८२
भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
आज विश्व विकास सूचना दिवस मनाइँदै
शुक्रबार, कात्तिक ७, २०८२
सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेष गरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरिबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल
शुक्रबार, कात्तिक ७, २०८२
यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
शेख हसिनाविरुद्धको सुनुवाइ पूरा‚ फैसला नोभेम्बर १३ मा
शुक्रबार, कात्तिक ७, २०८२
साक्षीमा एक त्यस्ता व्यक्ति पनि थिए जसको अनुहार गोली लागेर क्षतविक्षत भएको थियो ।
गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए
शुक्रबार, कात्तिक ७, २०८२
हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् ।
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम
शुक्रबार, कात्तिक ७, २०८२
सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
हुम्लामा ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै
शुक्रबार, कात्तिक ७, २०८२
नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
शुक्रबार, कात्तिक ७, २०८२
आकाशमा ग्रहहरूको संकेतले आज धेरैको जीवनमा सकारात्मक ऊर्जा भरिदिनेछ। हेर्नुहोस् तपाईंको राशिमा के छ आजको विशेष सन्देश ।
आजको मौसमः पहाडी भूभागमा आंशिक बदली, केही प्रदेशमा वर्षा र हिमपात
शुक्रबार, कात्तिक ७, २०८२
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
साताको लोकप्रिय

