कस्तो रहला आजको मौसम ?
काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ ०६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

