Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं - राष्ट्रिय सभा अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । बिहीबार विधायन व्यवस्थापन समितिको १४३ औँ बैठक समितिको बैठक कक्षमा बिहान ११ः०० बजे बस्ने गरी तय भएको हो ।आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update