Harsamaya
हर समय
हर समय
किसानलाई दूधमा दश रुपैयाँ अनुदान
किसानलाई दूधमा दश रुपैयाँ अनुदान नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ
एमाले निकट आदिवासी जनजाति महासंघमा विवाद चर्कियो
एमाले निकट आदिवासी जनजाति महासंघमा विवाद चर्कियो गुरुङले पासाङ शेर्पालाई अध्यक्षतामा राखिराख्न खोज्ने समूह र नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने पक्षबीचको रस्साकस्सी नै आजको विवादको मूल कारण भएको बताए ।
मंगलादेवी सिंहको जन्मजयन्ती: छोरा प्रकाशमानले गरे आमाको योगदानको स्मरण
मंगलादेवी सिंहको जन्मजयन्ती: छोरा प्रकाशमानले गरे आमाको योगदानको स्मरण यस्तै, उनले राणाकालमा महिलाहरुलाई मताधिकार र पढ्न पाउने अधिकारको लागि पनि सिंहले आवाज उठाएको पनि बताए ।
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ ।
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।
कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्
कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन् त्रिभुवन विश्व विद्यालयमा सेवा आयोगको सह प्रशासकदेखि विश्व विद्यालय अनुदान आयोगको वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृतको रुपमा पनि वस्नेतले काम गरिसकेका छन् ।
दाङमा बस दुर्घटना, २२ यात्री घाइते
दाङमा बस दुर्घटना, २२ यात्री घाइते नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पुर्याइएको छ । बसमा ३८ जना यात्री थिए । 
नेतृत्व एक पद होइन, कर्तव्य हो, एमालेका महिलाहरुमा त्यो क्षमता छ :सुनिता वराल [भिडियो]
नेतृत्व एक पद होइन, कर्तव्य हो, एमालेका महिलाहरुमा त्यो क्षमता छ :सुनिता वराल [भिडियो] ‘राजनीति कुनै वर्गको विषय होइन, प्रत्येक नागरिकको जीवनसँग गाँसिएको जिम्मेवारी हो,’ बरालको टिप्पणी छ ।
सालपा विकास बैंकको आईपिओ आजदेखि जारी
सालपा विकास बैंकको आईपिओ आजदेखि जारी पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गर्ने तयारी गरेको छ ।
दोस्रो हप्तामा ‘अभिमन्यु’: शो खोज्दै दर्शक
दोस्रो हप्तामा ‘अभिमन्यु’: शो खोज्दै दर्शक चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन् ।
याकका डमि बनाउँदै शोलुखुम्बुका कालीगढ
याकका डमि बनाउँदै शोलुखुम्बुका कालीगढ उनका अनुसार, हालसम्म उनले मुस्ताङमै १० वटा याकको डमि निर्माण गरिसकेका छन् ।
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै
नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै आज १४ वटै समितिका संयोजकहरूले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।
Weather Update