Harsamaya
हर समय
हर समय
विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य
विराटनगरलाई लुम्बिनीको १३५ रनको लक्ष्य पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेलेको हो । एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
पुस १ गतेदेखि बाघ गणना गरिँदै
पुस १ गतेदेखि बाघ गणना गरिँदै हरेक चार/चारवर्षमा गैँडा गणना गरिँदै आएको थियो । गतवर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ । 
मिडिया ट्रायल बढेको ओलीको गुनासो : ‘हेडलाइनका लागि कुकुरको खुट्टा टोक्दैन एमाले’
मिडिया ट्रायल बढेको ओलीको गुनासो : ‘हेडलाइनका लागि कुकुरको खुट्टा टोक्दैन एमाले’ वर्तमान सत्ता–व्यवस्थालाई फेद् न टुप्पोको भन्दै उनले तालमेल कमजोर रहेको आरोप लगाए । उनले मिडिया ट्रायल प्रचलन बढेको भन्दै एमाले अनावश्यक विवाद सिर्जना गरेर प्रचार केन्द्र बन्न नचाहने बताए ।
पार्टी नेतृत्व चयनका बारेमा पूर्व सर्त राख्नेहरूसँग कुनै सहमति हुँदैन - केपी शर्मा ओली
पार्टी नेतृत्व चयनका बारेमा पूर्व सर्त राख्नेहरूसँग कुनै सहमति हुँदैन - केपी शर्मा ओली भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको भन्दै उनले आफू देश छाडेर कतै नगएको र नजाने बताए । 
‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन’
‘यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन् ।
 जेनजी विद्रोहलाई अमेरिकी साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड
 जेनजी विद्रोहलाई अमेरिकी साम्राज्यवादीहरुले दुरुपयोग गरिरहेको छन् : प्रकाण्ड जेनजी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त छ । यो अवस्थामा विदेशीहरुको ठूलो षड्यन्त्र चलिरहेको छ ।’उनले भने
यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ४६ जना पक्राउ
यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ४६ जना पक्राउ यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शंकास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।
९२१ किलो ६६ ग्राम गाँजा बरामद
९२१ किलो ६६ ग्राम गाँजा बरामद घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए । 
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट बिहीबार नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०७ अंकले घटेको छ ।
कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार
कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।
सभापति जंग बहादुर लामासहित क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस
सभापति जंग बहादुर लामासहित क्षेत्र नम्बर १ बाट सात जनाको नाम सिफारिस सोही अनुसार क्षेत्र नम्बर १ ले नाम सिफारिस गरेको हो । आज जिल्ला कार्यसमितिले छलफल गरेर थप नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गर्नेछ । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
Weather Update