Harsamaya
आज देशभरको मौसम सफा रहने
जल तथा मौसम विज्ञान विभाग ।

काठमाडौं - हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

देशभर मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update