Harsamaya
हर समय
हर समय
ड्रिल खोप्ने क्रममा अचानक लडेर मजदुरको मृत्यु
ड्रिल खोप्ने क्रममा अचानक लडेर मजदुरको मृत्यु राईको शव परीक्षणका लागि पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको प्रहरीले जनाएको छ । 
प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट
प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन - प्रधानमन्त्री कार्की
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार पछि हट्दैन - प्रधानमन्त्री कार्की तर सरकार कानुन कार्यान्वयन, अख्तियारको संस्थागत क्षमता अभिवृद्धि तथा निकायहरूबीच सहकार्यमा कुनै कसर बाँकी नरहने दाबी गर्दछ ।
एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन
एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन काठमाडौँदेखि पश्चिमबाट आएका सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सिटिइभिटीको चौरमा राखिने व्यवस्था मिलाइएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष डेकनाथ गौतमले जानकारी दिए । 
नियमित चेकअप र सही ब्रसिङले दन्त समस्या घटाउन सकिन्छ : डा.हर्ष कुमार तिवारी [भिडियोसहित]
नियमित चेकअप र सही ब्रसिङले दन्त समस्या घटाउन सकिन्छ : डा.हर्ष कुमार तिवारी [भिडियोसहित] उनका अनुसार अहिलेका बिरामीहरू उपचारबारे ठूलो मात्रामा रिसर्च गरेर आउने भएकाले उनीहरूमा समस्या बुझ्ने र समाधान खोज्ने क्षमता बढेको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका युवा नेता राना पाल्पाबाट एकल सिफारिस
प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका युवा नेता राना पाल्पाबाट एकल सिफारिस आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले युवा नेता रानाको नाम प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।  
 जापानमा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प
 जापानमा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प जापानी सरकारले सोमबार राति प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा आपतकालीन कार्यदल गठन गरेको छ ।
‘भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस’
‘भारतमा मृत्यु भएका नेपालीहरुको शव व्यवस्थापन तथा राहत तत्काल प्रदान गरियोस’ मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आगलागीका घटनामा मृत्यु भएका सातजना नेपालीको शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कदम चाल्नुपर्ने समेत बताएका हुन् ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।
 भुजुङ हाइड्रोपावरले पुस ३ गतेदेखि आईपिओ निष्काशन गर्ने 
 भुजुङ हाइड्रोपावरले पुस ३ गतेदेखि आईपिओ निष्काशन गर्ने  यसमध्ये १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता प्रतिशेयर १०० रुपैयाँ दरका शेयर आयोजना प्रभावित स्थानीयहरूका लागि खुला गरिनेछ ।
बडीमालिका नगरपालिकामा ३६ जना बालबालिकाहरु विद्यालय बाहिर
बडीमालिका नगरपालिकामा ३६ जना बालबालिकाहरु विद्यालय बाहिर प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्धारा सञ्चालित आभा परियोजनाले गरेको सर्वेक्षण अनुसार करिब ३६ जना बालबालिका बाहिर रहेको पाइएको हो ।
Weather Update