Harsamaya
हर समय
हर समय
तरकारीको भाउ महंगियो, फलफूलको मूल्य कति पुग्यो ?
तरकारीको भाउ महंगियो, फलफूलको मूल्य कति पुग्यो ? आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ, आलु सेतो प्रतिकिलो ३२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ रहेको छ ।
चार वटा फर्मलाई जरिवानासहित कारबाही
चार वटा फर्मलाई जरिवानासहित कारबाही भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान रु १० हजार जरिवानासहित कारबाही गरेको छ ।
न्यायको जीत भयो:  कार्यकारी निर्देशक शाक्य
न्यायको जीत भयो: कार्यकारी निर्देशक शाक्य उनले आफ्नो योग्यता र क्षमताअनुसार देश, जनता र प्राधिकरणको हितमा काम गर्ने पूर्ववत् प्रतिबद्धता दोहोर्‍याए। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको हो ।
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही ‘शी लिड्स’ आइकन विजेता
लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही ‘शी लिड्स’ आइकन विजेता प्रेरणादायी महिला जनप्रतिनिधिमध्येबाट सात जना उत्कृष्ट महिला जनप्रतिनिधिलाई शी लिड्स आइकन घोषणा गरिएको हो । यो दोस्रो संस्करण हो ।
टारिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
टारिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्ग, असहायलाई केही छुटेको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् ।
एनपिएलमा आज पहिलो क्वालिफायरः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै
एनपिएलमा आज पहिलो क्वालिफायरः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९३ पैसा र बिक्रीदर १११ रुपैयाँ ४०पैसा तोकिएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना कोशी प्रदेश र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु, सिंहको रमाइलो यात्राको अवसर
आजको राशिफल: मिथुनको नयाँ व्यवसाय सुरु, सिंहको रमाइलो यात्राको अवसर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैतृक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ ।
मंसिर २२ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर २२ : दिनभरका घटनाक्रम एक नजरमा देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।सोमबार ‘पालिका स्तरीय सात चरणको योजना र बजेट तर्जुमा’ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको कार्यालय नवलपुरमा सम्पन्न भएको हो ।
फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले  फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद  निर्धारण गरेको हो।
Weather Update