सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच चार बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने
सोमबार, मंसिर १, २०८२
त्यसैगरी, अघिल्ला सञ्चालक राकेश कुमार अग्रवालले किसानलाई तिर्न बाँकी रकम एक महिनाभित्र भुक्तान गर्ने र उद्योग सञ्चालन सहज बनाउने उद्देश्यले दुवै पक्षले सहयोगी वातावरण बनाउने सहमति भएको छ ।
गौरादहमा ‘अटो’दुर्घटना हुँदा खुश्बुको मृत्यु
सोमबार, मंसिर १, २०८२
सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै
सोमबार, मंसिर १, २०८२
साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको स्थलगत अवलोकन भ्रमण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ ।
सर्लाहीमा खैरो हिरोइनसहित दुई भारतीय पक्राउ
सोमबार, मंसिर १, २०८२
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गत शुक्रबार दिउँसो करिब ३:३० बजे प्राप्त विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
सोमबार, मंसिर १, २०८२
सौफको साग प्रतिकिलो २०० रुपैयाँ, पुदिना प्रतिकिलो ४५० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।
एनपिएलको दोस्रो संस्करण आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
सोमबार, मंसिर १, २०८२
प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
आजका विदेशी मुद्रादर : कसलाई फाइदा, कसलाई भार ?
सोमबार, मंसिर १, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरदेखि खाडी देशका मुद्रा तथा युरोपेली समुहका मुद्रासम्म अधिकांशमा हल्का उतार–चढाव देखिएको छ।
आजको राशिफल : भाग्य, अवसर र परिवर्तनसँग भेटघाट, तपाईंको दिन कस्तो रहनेछ ?
सोमबार, मंसिर १, २०८२
आज २०८२ मंसिर १ गते सोमबार। आजको दिन १२ राशिका लागि खास ऊर्जा, नयाँ अवसर र व्यक्तिगत उन्नतिले भरिएको देखिन्छ। कोहीका लागि यो योजनाबद्ध मेहनतको फल पाउने शुभ दिन छ भने, कोहीका लागि परिवार, प्रेम र सम्बन्धमा नयाँ मोड आउने छ।
कात्तिक ३० : दिनभरका घटनाक्रम एक नजरमा
आइतबार, कात्तिक ३०, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मंसिर ४ मा बस्नेगरी सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
आइतबार, कात्तिक ३०, २०८२
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
आइतबार, कात्तिक ३०, २०८२
पशुपतिनाथ क्षेत्रभित्र तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
साताको लोकप्रिय

