Harsamaya
हर समय
हर समय
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । 
स्वर्गीय विकास लामाको सम्झनामा बौद्धमा ४५ जनाले गरे रक्तदान
स्वर्गीय विकास लामाको सम्झनामा बौद्धमा ४५ जनाले गरे रक्तदान लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक ‘द ह्याल्पिङ ह्यान्ड्स’, लायन्स क्लब अफ काठमाडौं नमोबुद्ध तथा आर.वाई. फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश
दुई भारतीय चलचित्र ओस्कार अवार्डको सूचीमा समावेश यो कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो हो । यसअघि काठमाडौंबाट पहिलोपटक कविताको रियालिटी शो ‘द पोएट आइडल’ बनेको थियो ।
‘मेरो कविता : द रिदम अफ पोयट्री’ माघ ४ देखि
‘मेरो कविता : द रिदम अफ पोयट्री’ माघ ४ देखि यो कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो हो । यसअघि काठमाडौंबाट पहिलोपटक कविताको रियालिटी शो ‘द पोएट आइडल’ बनेको थियो ।
लोकतन्त्र अझै संकटमा छ प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि मात्रै निर्वाचन : केपी ओली
लोकतन्त्र अझै संकटमा छ प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि मात्रै निर्वाचन : केपी ओली हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै त्यसको मूल उद्देश्य लोकतन्त्र समाप्त पार्ने र संविधान असफल बनाउने रहेको दाबी गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबीचको एकता टुट्ने खतरा
राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपालबीचको एकता टुट्ने खतरा बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकटका नेताहरुलेपनि रास्वपासँगको सहयात्रा सहज नहुने सुझाएका छन ।
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं सोही क्रममा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले संस्थापन पक्षले विधानको व्यवस्थालाई बेवास्था गरेको कारणले आज भीरमा गएर काङ्ग्रेस अड्किएको बताए ।
धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते
धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको भन्दै नापजोख गरी जग्गा खाली गराउनुपर्ने स्थानीयवासीहरुको माग राख्दै आएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन (भिडियोसहित)
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन (भिडियोसहित) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ भित्र्याएको छ । भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्राप्त उक्त प्रविधि हाल परीक्षण चरणमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । 
बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै
बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै लिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् ।
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित नेपाली कांग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ । 
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित (भिडियोसहित)
कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित (भिडियोसहित) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
Weather Update