बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै
काठमाडौं - बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।
बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभिनेता सञ्जय दत्त शुक्रबार फर्किएका छन् । सोही क्यासिनो उद्घाटन उत्सवमा आज सन्नी लियोनी आउन लागेकी हुन् ।
प्रकाशित मिति: शनिबार, पुस २६, २०८२ १२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

