Harsamaya
हर समय
हर समय
मुगुमा जेन्जीहरुले लगाएको ताला प्रहरीले खोल्यो 
मुगुमा जेन्जीहरुले लगाएको ताला प्रहरीले खोल्यो  तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ ।
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता
सर्लाहीमा थपिए पाँच हजार ६ सय १३ नयाँ मतदाता प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने भएकाले निर्वाचन आयोगले देशभर मतदाता नामावली सङ्कलन तीव्र पारेको छ। सर्लाहीमा समेत केही दिन दैनिक सयौँ सेवाग्राही दर्ताका लागि कार्यालय धाउने गरेका थिए।
 पत्रकार महासंघमा विवाद: किन स्थगित भयो महासंघको बैठक ?
 पत्रकार महासंघमा विवाद: किन स्थगित भयो महासंघको बैठक ? अध्यक्ष शर्माले भने आफूलाई पदाधिकारीहरूले असहयोग गरेको गुनासो गर्दै आएकी छन्। यसअघि सञ्चारिका समूहको नेतृत्व गरेकी शर्मालाई महासंघमा पदाधिकारी रहेर काम गरेको अनुभव समेत छैन।
तीन महिनामा साढे पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स भित्रियो यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो ।
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
सर्लाहीका चारसहित मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट यस्तै, सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइ र कृष्णा वरण गाउँपालिका, बलान बिहुन गाउँपालिका र कल्याणपुर नगरपालिकाले बजेट पेस गरेका छैनन्।
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ सप्तरी राजविराजका देवको काठमाडौं महानगरपालिका–१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्यमन्त्री बानियाँ
संविधान संशोधनलगायतका विषयमा गहन छलफल जरुरी भइसक्यो : मुख्यमन्त्री बानियाँ उनले जनताको अवस्था परिवर्तन गर्न विभिन्न आन्दोलन भए पनि व्यवस्था मात्र परिवर्तन भएको पनि बताए । उनले नेपालको संविधान अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विश्वभरकै उत्तम भएको समेत बताए ।
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
देश सङ्कटतिर गयो संवैधानिक हिन्दु राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौँ : नेदेप्रमञ्च
देश सङ्कटतिर गयो संवैधानिक हिन्दु राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका लागि एकजुट बनौँ : नेदेप्रमञ्च आफूहरुको मञ्चले देशभक्तहरूलाई एक बनाएर संवैधानिक हिन्दु राजसंस्था सहितको पूर्ण प्रजातन्त्रका लागि अभियान चलाउने बताए ।
अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
अक्कल कोपिला फाउन्डेसन द्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलका प्रधानाध्यापक विकास भामले सामग्री वितरणले विद्यालयको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पारेको बताए । उनका अनुसार, सामग्री पाएका विद्यार्थीहरू निकै खुसी छन् र उनीहरूको अध्ययनप्रतिको चासो थप बढेको छ ।
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन 
दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन  आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरूले आज प्रमाणपत्र प्राप्त गर्ने छन् ।
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि यही अवधिमा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर ४६८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ४.२ प्रतिशतले घटेको थियो । मुलुकगत आधारमा भारतबाटको आयात ७.५ प्रतिशत, चीनबाटको ३३.४ प्रतिशत तथा अन्य मुलुकबाटको आयात ४६.५ प्रतिशत वृद्धि भएको छ ।
Weather Update