खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, औसत मुदास्फीति एक दशमलव ५५ प्रतिशत
शुक्रबार, पुस २५, २०८२
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति छ दशमलव ०५ प्रतिशत रहेको थियो । गत मङ्सिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ०५ प्रतिशतले ऋणात्मक रहेको छभने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ।
पछिल्लो पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बबराबरको विदेशी मुद्रा
शुक्रबार, पुस २५, २०८२
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा गत...
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
शुक्रबार, पुस २५, २०८२
दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
बेन्कार्डोको ‘साथ सहयोग’ कार्यक्रम सम्पन्न, स्मार्ट किचन होम सोलुसन भर्टिकल सार्वजनिक
शुक्रबार, पुस २५, २०८२
सोही अवसरमा कम्पनीले ‘बेन्कार्डो सहकार्य’ पहल पनि सार्वजनिक गरेको छ, जसको उद्देश्य च्यानल पार्टनरहरूसँग अझ नजिकबाट काम गर्दै संयुक्त व्यवसाय विस्तार गर्नु र अन्तिम उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको बताइएको छ ।
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार
शुक्रबार, पुस २५, २०८२
पार्टीको विधानअनुसार १५ औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला अवैधानिक ढंगबाट बोलाइएको यस्तो महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने जिल्ला समितिको ठहर छ ।
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने
शुक्रबार, पुस २५, २०८२
आयोगले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने जनाएको हो ।
चलचित्र ‘शिवांश’ को टिजर सार्वजनिक (टिजरसहित)
शुक्रबार, पुस २५, २०८२
टिजरमा पनि कथा सस्पेन्स नै छ । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शन हुनेछ । अञ्जान केसी निर्माता रहेको चलचित्रमा प्रवीणको अलवा तेज गिरी, रुषा न्यौपाने मुख्य भूमिका छ ।
‘युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न कार्यदल र नीति बनाएर काम गर्न तयार छौं’
शुक्रबार, पुस २५, २०८२
तत्कालीन विद्रोही र अहिले मूलधारमा आएको पार्टीले पनि विगतमा कुनै विस्फोटक पदार्थ राखेको स्थान याद भए जानकारी दिएर सरकारलाई सहयोग गर्न सक्ने पनि उनको भनाई छ ।
प्रधानमन्त्री कार्कीले लिइन् आगामी निर्वाचनबारे जानकारी
शुक्रबार, पुस २५, २०८२
बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो ।
कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने
शुक्रबार, पुस २५, २०८२
शुक्रबार महाधिवेशनको सन्दर्भमा जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलनगरी भेलाको रुट सार्वजनिक गरेको हो ।
कांग्रेसका जिल्ला नेताहरु दुई चिरामा विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
शुक्रबार, पुस २५, २०८२
बिहीबार मात्र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ(सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको भोलिपल्ट नै काठमाडौंकै क्षेत्रीय नेताहरु विशेषका विपक्षमा उभिएका छन् ।
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
शुक्रबार, पुस २५, २०८२
समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ ओटा दलहरूका जम्मा ५८ ओटा चुनाव चिन्ह समावेश रहेको उनले बताए ।
जाजरकोटमा जिप दुर्घटनामा दुई जनाको मृत्यु
शुक्रबार, पुस २५, २०८२
छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए ।
साताको लोकप्रिय

