म्यादी प्रहरीमा आवेदन दिने युवाको भीड
शुक्रबार, पुस २५, २०८२
प्रहरी प्रधान कार्यालयका अनुसार यस पटकको निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ ।
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा
शुक्रबार, पुस २५, २०८२
दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ ।
संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा
शुक्रबार, पुस २५, २०८२
कार्यक्रममा संयोजक गजुरेलले देशका ७७ जिल्लामा पनि जिल्ला सयुक्त संघर्ष समिति गठन गरी संघर्षको कार्यकस अघि बढाइने जानकारी दिए ।
ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया वाशिंगटन जाने
शुक्रबार, पुस २५, २०८२
यो भेट ट्रम्प र माचाडोको पहिलो प्रत्यक्ष भेट हुनेछ । माचाडोले अक्टोबर २०२५ मा नोबेल शान्ति पुरस्कार जितेपछि ट्रम्पसँग त्यो समयदेखि ट्रम्पसँग सीधा कुरा नभएको बताएकी थिइन् ।
बारामा निर्वाचन प्रहरीको उत्साह :आवेदन दिनेहरूको घुइँचो
शुक्रबार, पुस २५, २०८२
भर्ना हुन चाहने उम्मेदवारहरूका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ । भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ ।
विशेष महाधिवेशन अहिलेको आवश्यकता होइन - कृष्ण सिटौला
शुक्रबार, पुस २५, २०८२
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् ।
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
शुक्रबार, पुस २५, २०८२
पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजियो - कांग्रेस संस्थापन पक्ष
शुक्रबार, पुस २५, २०८२
शुक्रबार काठमाडौंमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै एकतालाई बचाउनका लागि संयम अपनाउन आह्वान गर्ने निर्णय गरेको हो ।
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
शुक्रबार, पुस २५, २०८२
शुक्रबार वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन १८ जिल्लाको आव्हान
शुक्रबार, पुस २५, २०८२
पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।
पशुपतिनाथ दर्शनपछि दिल्ली फर्किए सञ्जु
शुक्रबार, पुस २५, २०८२
उनलाई पशुपतिमा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए । बिहीबार केशरमहलस्थित होटल बाराहीको हाताभित्र सञ्चालित क्यासिनो बादशाहको उद्घाटन गर्न उनी काठमाडौं आएका थिए ।
कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्
शुक्रबार, पुस २५, २०८२
नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन् ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
शुक्रबार, पुस २५, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
साताको लोकप्रिय

-1767955172.jpg)