Harsamaya
रवि र कुलमानको एकता तोडियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकतामा नेताहरू ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता सहमति भंग भएको छ ।

यसै महिना एकता भएको रास्वपा र उनपाको एकता भंग भएको हो । अब दुवै दल आ-आफ्नै ढंगले चल्ने भएका छन् । पार्टी एकतापछि कुलमान रास्वपा सभापति भएका थिए । 

पार्टी, पद सबै त्याग्दा पनि रास्वपाले ‘पेल्न’ थालेपछि दुई पक्षबीचको एकता भंग भएको उनपाको आरोप छ । 

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update