Harsamaya
हर समय
हर समय
आजको राशिफल : कर्मको फल, सम्बन्धको परीक्षा र अवसरको ढोका खुल्ने दिन
आजको राशिफल : कर्मको फल, सम्बन्धको परीक्षा र अवसरको ढोका खुल्ने दिन आज २०८२ माघ १७ गते शनिबार । आजको दिन धेरै राशिका लागि आत्मविश्वास बढ्ने, रोकिएका काम अघि बढ्ने र सम्बन्ध तथा करियरमा नयाँ मोड आउने संकेत बोकेको छ । ग्रहहरूको प्रभावले कसैलाई आर्थिक लाभ दिलाउनेछ भने कसैलाई धैर्य, संयम र समझदारी अपनाउन सुझाव दिइएको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २९
श्री स्वस्थानी व्रत कथा अध्याय - २९ श्रीस्वस्थानी व्रतकथाको ऊनत्रिंशोऽध्यायःमा अगस्त्य मुनिले गोमा ब्राह्मणीपछि श्रीस्वस्थानी देवीको व्रत–पूजा गर्ने अरू पात्रहरूको कथा सुन्न चाहँदा स्कन्दकुमारले सुलोचना नामकी बालविधवाको आख्यान सुनाउँछन् । अल्प उमेरमै वैधव्य भोगेकी सुलोचनाले सांसारिक दुःख र सामाजिक तिरस्कार त्यागी नारायणी नदीको त्रिवेणी (देवघाट) किनारमा कठोर तपस्या सुरु गरिन् ।
माघ १६ : यौनिक अल्पसङ्ख्यकरूलाई मतदानका लागि सहज व्यवस्था गर्न माग देखि चीनका सडकहरुमा चालकविहीन कारसम्म
माघ १६ : यौनिक अल्पसङ्ख्यकरूलाई मतदानका लागि सहज व्यवस्था गर्न माग देखि चीनका सडकहरुमा चालकविहीन कारसम्म स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ
सहिद दिवस सम्झनाको मात्र नभई आत्मसमीक्षा र प्रतिबद्धताको दिन हो : मन्त्री चौलागाईँ सहिदको बलिदानले नै आजको व्यवस्था सम्भव भएको भन्दै उहाँले उनीहरूप्रतिको कदर व्यवहारमै देखिनुपर्ने धारणा उनले राखे ।  “राज्यले आफ्ना नागरिकका सपना पूरा गर्नुपर्छ ।
अहिलेको निर्वाचन देश बनाउने र जलाउने बिचको हो : काङ्ग्रेस नेता गुरुङ
अहिलेको निर्वाचन देश बनाउने र जलाउने बिचको हो : काङ्ग्रेस नेता गुरुङ नेपाली काङ्ग्रेसबाट स्याङ्जा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरतराज ढकाल लगायत नेता कार्यकर्तासँग भेटघाटका क्रममा नेता गुरुङले २०८२ सालको प्रतिनिधिसभा निर्वाचनले देशको विकास र विनाशको भविष्य निर्धारण गर्ने बताए ।  " फागुन २१ को निर्वाचन देश विनाश गर्ने र विकास गर्ने बिचको हो, देशको विकास चाहनुहुन्छ काङ्ग्रेसलाई...
गृहले जारी गर्‍यो सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
गृहले जारी गर्‍यो सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै मन्त्रालयले सो अवधारणा ल्याएको हो । अवधारणा कार्यान्वयनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको छ ।
यौनिक अल्पसङ्ख्यक र यौन श्रमिकहरूलाई मतदानका लागि सहज व्यवस्था गर्न माग
यौनिक अल्पसङ्ख्यक र यौन श्रमिकहरूलाई मतदानका लागि सहज व्यवस्था गर्न माग उनले विश्वास गरिएका दल र नागरिकले सबै समुदायका प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने बताइन । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि सहज मतदानको व्यवस्था हुनु जरुरी छ । जो जहाँ छ त्यहीबाट मतदान गर्ने व्यवस्था भए समुदायको प्रतिनिधित्व र नामावलीमा नाम बढ्ने, देशकै नागरिक भएर पनि अनागरिक जस्तो व्यवहार सहनु पर्दैन थियो...
निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा (भिडियोसहित)
निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा (भिडियोसहित) मधेस प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरूसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताए ।
सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या
सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।
सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै
सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै सर्लाही जिल्लाका १२ वटा स्थानीय तहमा हात्तीपाइले (फाइलेरिया) रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान सुरु गरेको छ ।
निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड (भिडियोसहित)
निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा खनाल
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा खनाल संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम सम्मेलन सम्पन्न भएको छ । 
Weather Update