चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार
शुक्रबार, माघ १६, २०८२
चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् ।
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो : अध्यक्ष यादव
शुक्रबार, माघ १६, २०८२
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यको लागि हुने बताएका छन् ।
लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी : विप्लव
शुक्रबार, माघ १६, २०८२
साथै, उनले जनताको आँखामा अहिले सर्वहारा वर्गका नेताहरु मालिकमा र लुटेरामा बदलिएपछि उनीहरुलाई कारबाही गर्न जनता नै हिडेको पनि बताए ।
बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्
शुक्रबार, माघ १६, २०८२
त्यस्तै उनले राष्ट्र बेच्न पनि तयार पारिएका जोकरहरूको बारेमा युवा पुस्ताले बुझ्न आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेल माघ १८ गते जापानको औपचारिक भ्रमणमा जादैँ
शुक्रबार, माघ १६, २०८२
परराष्ट्र सचिव राईका अनुसार राष्ट्रपति पौडेल फेब्रुअरी १ तारिख राति जापान प्रस्थान गर्नेछन् र २ तारिख टोकियो पुग्नेछन् ।
बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी
शुक्रबार, माघ १६, २०८२
रीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।
सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल (भिडियो)
शुक्रबार, माघ १६, २०८२
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
शुक्रबार, माघ १६, २०८२
श्रीविद्या ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो। यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्दै आएका छन्। भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए। गुरुदेव महेश चैतन्यका अनुसार यो साधना अत्यन्त कठिन छ (दैनिक १४–१५ घण्टा) र ब्रह्मचर्यको पालन आवश्यक छ ।
सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड
शुक्रबार, माघ १६, २०८२
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सुन आज २० हजार ५०० रुपैयाँले घट्यो
शुक्रबार, माघ १६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो ।
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली
शुक्रबार, माघ १६, २०८२
शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान
शुक्रबार, माघ १६, २०८२
प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी (भिडियोसहित)
शुक्रबार, माघ १६, २०८२
काठमाडौं क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उनको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनले बताइन् ।
साताको लोकप्रिय

