सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ : अर्थमन्त्री
शनिबार, भदौ २१, २०८२
अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् ।
काष्ठमण्डप कप मंगलबारदेखि हुँदै
शनिबार, भदौ २१, २०८२
काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबल र फुटसलको प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने
शनिबार, भदौ २१, २०८२
जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ । उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो ।
कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
शनिबार, भदौ २१, २०८२
घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पुर्याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।
लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी: ७० लाख बढीको क्षति
शनिबार, भदौ २१, २०८२
आज बिहान २:४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ ।
‘वर्षा र उर्वरताका देवता इन्द्रको आराधना गर्नुको रहस्य’
शनिबार, भदौ २१, २०८२
हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा ३६ हात लामो लिङ्गो ठड्याएर यस पर्वको सुरुवात गरिन्छ ।
एमाले महाधिवेशनको दोस्रो दिन : समूहगत छलफल हुदैँ
शनिबार, भदौ २१, २०८२
विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शनिबार, भदौ २१, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट
शनिबार, भदौ २१, २०८२
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७:४५ बजे आगलागी भएको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै
शनिबार, भदौ २१, २०८२
उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
शनिबार, भदौ २१, २०८२
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
शनिबार, भदौ २१, २०८२
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
आजको तपाईंको राशि कस्तो छ ?
शनिबार, भदौ २१, २०८२
तपाईंका साथी वा परिवारका सदस्यहरूसँग हुने खुशीयाली यात्राले तपाईंलाई तनाउमुक्त बनाउँछ। तपाईँको आशा अनुसार पैसाको लाभ हुनेछैन।
साताको लोकप्रिय

