Harsamaya
हर समय
हर समय
‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने
‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ ।
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् ।
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग
राप्रपाका प्रवक्ता शाहीद्वारा संविधान संशोधन र संवैधानिक राजसंस्थाको माग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा संवैधानिक संरचना परिवर्तनको माग गरेका छन् ।
मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै
मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।
कागेश्वरी मनोहरामा आज शोक बिदा 
कागेश्वरी मनोहरामा आज शोक बिदा  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको निधनको शोकमा आज नगरपालिकामा बिदा दिइएको छ ।
हेटौँडामा भोलिदेखि देखि सडक विस्तार: २५/२५ गजभित्रका संरचना हटाइने
हेटौँडामा भोलिदेखि देखि सडक विस्तार: २५/२५ गजभित्रका संरचना हटाइने भोलिदेखि हेटौंडाको रातमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्म, साथै बुद्ध चोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर-टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
पार्टी भित्र स्थायी गुटको अस्तित्व छैन‚ युवा पुस्ताको निर्णायक प्रतिनिधित्व जरुरी छ
पार्टी भित्र स्थायी गुटको अस्तित्व छैन‚ युवा पुस्ताको निर्णायक प्रतिनिधित्व जरुरी छ  एमालेको आसन्न राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिव पद्मा अर्याल महाधिवेशन तयारी, नेतृत्व चयन र पार्टीभित्रका समसामयिक एजेन्डाहरू समय सापेक्षिक हुनुपर्नेमा जोड दिएकी छिन् ।
राष्ट्र बैंकले माग्यो ७६ जना नयाँ कर्मचारी (विज्ञापनसहित)
राष्ट्र बैंकले माग्यो ७६ जना नयाँ कर्मचारी (विज्ञापनसहित) नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग गरेको छ।
यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
मधेस सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन
मधेस सरकारमा दाबी पेस गर्ने आज अन्तिम दिन आज शुक्रबार साँझ ५ बजेसम्म सरकारमा दाबी पेस गर्ने समय सीमा तोकिएको छ । दाबी प्रस्तुत गर्नुअघि एमाले बाहेकका सात दलीय गठबन्धनका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् ।
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
Weather Update