फिल्म ‘जाँड’लाई ‘पिजी’ सर्टिफिकेट प्रदान
शनिबार, माघ १७, २०८२
राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो ।
सर्वोच्च लक्षित ओलीको अभिव्यक्ति : चुनाव गर्ने कि संसद् पुनःस्थापना?
शनिबार, माघ १७, २०८२
शनिबार एमालेको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संसद्बारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने टिप्पणी गरेका हुन् ।
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
शनिबार, माघ १७, २०८२
आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’नगर्न अस्पताललाई बोर्डको निर्देशन
शनिबार, माघ १७, २०८२
बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताए ।
भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, सयौं व्यक्तिहरू रिहाइ हुने
शनिबार, माघ १७, २०८२
साथै, उनले काराकसको हेलिकोइड जेल बन्द गर्ने घोषणा गरिन्, र यसलाई भविष्यमा खेलकुद, सामाजिक तथा सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्ने योजना रहेको छ ।
राजनीतिक दलहरूको घोषणापत्रमा निजी क्षेत्रका विषयहरू स्पष्ट रुपमा समेट्न माग
शनिबार, माघ १७, २०८२
शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले निजी क्षेत्रले उठाएको विषय देशको समग्र आर्थिक विकास र समृद्धिसंग जोडिएका विषय रहेकोले भन्दै निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेटिनु पर्ने बताएका हुन् ।
पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु
शनिबार, माघ १७, २०८२
प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ ।
कांग्रेसले ‘भिजन–१०’ घोषणापत्र ल्याउने, जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिदैं [भिडियोसहित]
शनिबार, माघ १७, २०८२
यस अवसरमा उनले ‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउन नहुने चेतावनीसमेत दिए। जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने उल्लेख गर्दै उनले व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए।
कांग्रेसले निर्वाचनका लागि केन्द्रीय संयन्त्र देशभर परिचालन गर्ने
शनिबार, माघ १७, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संगठनलाई निर्वाचनमा प्रभावकारी रूपमा होम्याउन केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिए।
वर्षौ तपाईंले आफ्नो काम र दायित्वमा खर्च गर्नु भयो भने बल्ल ‘पे ब्याक’हुन्छ : कलाकार सरिता गिरी (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
पुरुषले गर्यो कि महिलाले गर्यो निर्देशन भन्ने कुराले मान्यता राख्दैन । नाटक हेरेपछि त्यसले दिएको प्रभावले नै दर्शकहरु आउने हो । नाटक राम्रो लाग्यो कि लागेन ? रमाइलो भयो कि भएन ? नाटकले दिन खोजेको कुरा के हो ? भन्ने कुराले मान्यता राख्छ । अहिले ‘एज अ याक्टर’ बहुरिया नाटक...
आकासे खेती गर्ने पार्टीहरु जनतासम्म पुग्न सक्दैनन् : ओली
शनिबार, माघ १७, २०८२
शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले संगठन, उद्देश्य, विचार विना आफूसँग ‘ठुटे सिङ’ लिएर सिंगौरी खेल्न आएको भन्दै कटाक्ष गरेका छन् ।
फागुन २१ गते हुने निर्वाचन देश बनाउने र देश जलाउने शक्तिबिचको चुनाव हो : कैलाशप्रसाद ढुङ्गेल (भिडियोसहित)
शनिबार, माघ १७, २०८२
शनिबार नेकपा एमाले रामेछापको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देश निर्माण गर्ने शक्ति एमाले र देशलाई अस्थिरतामा धकेल्ने शक्तिबिच मुख्य प्रतिस्पर्धा भइरहेको धारणा राखे ।
दर्जनौं मुद्दा लागे तर जनताको सेवाबाट विचलित भइँन : खड्ग फागो
शनिबार, माघ १७, २०८२
मोरङ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ?
मेरो उद्देश्य स्पष्ट छ—जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास । विगतको काम र भविष्यको योजनाका आधारमा मलाई मूल्याङ्कन गर्नुस्। इमानदार प्रयासलाई मतदाताले विश्वास गर्नुहुनेछ भन्ने आशा राखेको छु ।
साताको लोकप्रिय

