Harsamaya
हर समय
हर समय
बाजुरामा भीरबाट लडेर एक बालिका गम्भीर घाईते
बाजुरामा भीरबाट लडेर एक बालिका गम्भीर घाईते बाजुरामा भीरबाट लगेर एक बालिका गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका –२ साप्पाटाकी अन्दाजी १५ वर्षीया नानी भण्डारी रहेकी छन् ।
कारागारमा हुँदा प्रहरीसँग चिनजान, छुटेपछि घरमै गएर विभत्स हत्या
कारागारमा हुँदा प्रहरीसँग चिनजान, छुटेपछि घरमै गएर विभत्स हत्या प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।
एनपिएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश
एनपिएलः लुम्बिनी लायन्स प्लेअफमा प्रवेश शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै प्लेअफमा पुगेको हो । 
श्रीलंकामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
श्रीलंकामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध नले अधिकांश विद्युत जडान पुनःस्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए । 
जनकपुर कप्तान परिवर्तन गरेको गरेइ
जनकपुर कप्तान परिवर्तन गरेको गरेइ जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् । 
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती
जेनजी आन्दोलनपछि पहिलफ पटक भेटे देउवा र ओली दम्पती नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ
सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।
मन्त्रीको लोभ गरेपछि गुम्यो सांसद पद
मन्त्रीको लोभ गरेपछि गुम्यो सांसद पद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएको सूचना जारी गरेको हो ।
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह 
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको बताएका छन् । 
हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै 
हेटौंडामा भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुँदै  सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
एनपीएल : जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने
एनपीएल : जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । 
Weather Update