Harsamaya
हर समय
हर समय
बागमतीमा एमाले सरकारलाई समर्थन छैन : राप्रपा प्रवक्ता
बागमतीमा एमाले सरकारलाई समर्थन छैन : राप्रपा प्रवक्ता एमाले प्रदेश सांसद किरण थापाले राप्रपाका प्रदेश सांसदसहितको समर्थनमा मुख्यमन्त्री दावी गरे पछि राप्रप्रा केन्द्रीय कमिटीले समर्थन नरहेको जनाएको हो।
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्।
झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ
झापाको बिर्तामोडमा ५२८ ग्राम गाँजासहित महिला पक्राउ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेका अनुसार महतोको घरमा लागूऔषध गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरी टोलीले उनको घरमा जाँच गरेको थियो ।
 खैरो हेरोइनसहित तीन जना पक्राउ
 खैरो हेरोइनसहित तीन जना पक्राउ सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चोलुङटोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
उपरथी पहाडी र महासेनानी आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान
उपरथी पहाडी र महासेनानी आचार्यलाई दर्ज्यानी चिन्ह प्रदान सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा. ईन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे ।
खेर जाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी
खेर जाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी उदयपुरको ताप्ली गाउँपालिकाले तितेपातीलाई व्यावसायिक रूपमा उपयोग गर्ने उद्देश्यले दुई स्थानमा डिस्टिलेसन प्लान्ट स्थापना गरी तेल उत्पादनको प्रक्रिया अघि बढाएको छ ।
१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण
१३ जना शेर्पाद्वारा लेनिन पिकको सफल आरोहण यस वर्ष लेनिन पिक आरोहणका लागि हिमालयन र्याम्बलरको टोलीबाट सहभागी भएका २४ जना शेर्पामध्ये १३ जनाले शिखरको सफल आरोहण गरेका हुन् ।
बासुदेव खोलाले बगाएका दुई बालिकाको मृत्यु, एक अझै बेपत्ता
बासुदेव खोलाले बगाएका दुई बालिकाको मृत्यु, एक अझै बेपत्ता मंगलबार विद्यालयबाट घर फर्कने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो। उनीहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो भने दुई जनाको मृत्यु भएको छ। एक बालिका अझै बेपत्ता छन्।
सूचनाको हकलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघको आग्रह
सूचनाको हकलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघको आग्रह सार्वजनिक महत्वका सूचना माग्ने र पाउने अधिकार सुनिश्चित गरे पनि यसको व्यवहारिक कार्यान्वयन अझै सन्तोषजनक हुन नसकेको उल्लेख गरिएको छ।
 सिद्धार्थ राजमार्ग अवरुद्ध
 सिद्धार्थ राजमार्ग अवरुद्ध पहिरो रोकिएपछि जेसीबी प्रयोग गरी सडक खुलाउने तयारी गरिएको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी दोभानबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्छ।
काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य
काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य सरकारले २०६० वैशाख ८ गते हेटौंडामा, २०८० मा सुर्खेतको वीरेन्द्रनगरमा तथा २०८१ मा बुटवलमा सीमित क्षेत्रमा ऐन कार्यान्वयनमा ल्याएको थियो । अब भने सीमित क्षेत्रबाट विस्तार गर्दै मुलुकभर लागू गर्ने तयारी गरिएको छ ।
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन  एकै महिनामा एक करोड बढी भेटी संकलन भएको सम्भवत यो पहिलो रेकर्ड भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ । 
Weather Update